default_image

7 years ago

July 9, 2017

गल्फ टोली सिंगापुर प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फ खेलाडी टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् । कार्की र लामाले सिंगापुर कन्ट्री क्लबमा जुलाई १०-१४ सम्म संचालन हुने सिंगापुर गल्फ च्याम्पियनशिमा नेपालको प्रतिनिधित्व गर्नेछन । नेपाल गल्फ संघका अनुसार प्रतियोगिताको समाप्ति पछि नेपाली गल्फ खेलाडीहरू कार्की र लामा एमएसटी गल्फ क्लबमा जुलाई […]

42 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली गल्फ खेलाडी टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा आईतबार सिंगापुर प्रस्थान गरेका छन् । कार्की र लामाले सिंगापुर कन्ट्री क्लबमा जुलाई १०-१४ सम्म संचालन हुने सिंगापुर गल्फ च्याम्पियनशिमा नेपालको प्रतिनिधित्व गर्नेछन ।

गल्फ संघका अध्यक्ष टासी घले र गल्फरद्वय टंक बहादुर कार्की र फुन्ट्सुक नोर्बु लामा

नेपाल गल्फ संघका अनुसार प्रतियोगिताको समाप्ति पछि नेपाली गल्फ खेलाडीहरू कार्की र लामा एमएसटी गल्फ क्लबमा जुलाई १५-२१ सम्म प्रशिक्षण गरी स्वदेश फर्किनेछन् । सहभागी हुन जाने खेलाडीहरूलाई आज एक कार्यक्रमका बिच नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले बिदाई गरे ।

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

April 6, 2024

एन्फा महासचिव राई विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि एन्फामा भ्रष्टाचार र अनियमितताको‌ आरोप लागेको‌ छ । एन्फाको जिल्ला फुटबल संघ गोरखाका सदस्य अमित खत्रीले महासचिव राई विभिन्न शीर्षकमा अनियमितता संलग्न भएको आरोपसहित शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानविनको माग गर्दै उजुरी दर्ता गरेका छन् । खत्रीले एन्फामा र भ्रष्टाचार र वेथिति […]

Success

Thank you for your time.