default_image

10 years ago

December 14, 2015

‘मेस्सी रोनाल्डो या आफन्त मात्र टोलिमा पर्न सक्छन’ – कर्ण लिम्बु

221 views

0 Bookmark

राष्ट्रिय टोलिको अन्तिम सूची मा न पर्दा झापा ११ का कर्ण लिम्बु ले आफ्नो निराशा ब्यक्त गर्दै मेस्सि, रोनाल्डो या पौच भएका मात्र राष्ट्रिय टोलिमा अटाउने अभिब्यक्ती गोल नेपाल लाई दिएका छन   ।

Karna

‘राष्ट्रिय टोली मा पर्न कि त कप्तान लाई रुजाउन सक्नु पर्दो रहेछ, कि त कोच लाई अथभा राम्रो पौच हुनु पर्दो रहेछ । हामी जस्ता निम्न बर्गका ले न चिताए हुदो रहेछ ‘ , कर्ण लिम्बुले भने ।

“कुनै कारण नै नदेखाइ २० जना आट्छ टिममा त्यसैले तिमीहरु ४ जना छुटाइएको हो भने, यै बोली अघिल्लो प्रशिक्षक ले नि बोलेका थिए ” , कर्णले थपे ।

“अन्तिम पटक भनेर प्रयास गरेको थिए तर अब गर्ने छैन । तर फेरी प्रशिक्षणमा आउदिन भन्दा पनि निलम्बिन गर्छु भन्छन ” , कर्णले टुङ्याए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.