10 years ago
January 2, 2016
दिपक बोहोरा , पाँचथर
जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता अथवा पाँचथरे फुटवल माहाकुम्भ“फाल्गुनन्द गोल्डकप”को सातै संस्करणको तयारी पाँचथरको फिदिमा तिब्र गतिमा भइरहेको छ ।
सो प्रतियोगीता पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने छ । प्रतियोगीताको मिति नजिकीदै जादा आयोजक तयारीमा व्यस्त रहेका छन । अहिले सम्म खेलमैदान भिजाउने , खेलमैदान बार्ने कार्य भइरहेको छ । ८० प्रतिशत तयारी पुराभएको आयोजक फिदिम स्पोटिङ क्लबका उपाध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
खेलमैदानको तयारी संगै सहभागी टिमको समेत टुङगो लागेको छ । ८ टिमको सहभागीता रहेने खेलमा आयोजक फिदिम स्पोटिङ क्लब सहित इलामको म्याइ भ्याली क्लब , ताप्लेजुङ ११ , चर्च ब्वाइज क्लब काठमाण्डै , मोरङ , भारतको प्ँऋ सिक्किम , झापा ११ र ब्एँ दमक झापाको सहभागीता रहने उपाध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
अधिल्लो बर्षको उपाधी आयोजक फिदिम स्पोटिङ क्लबले जितेको थियो । राष्ट्रिय बिभुति फाल्गुनन्दको सम्मानमा आयोजना हुने खेलमा प्रथमहुने टोलीले १ लाख ११ हजार १ सय ११ र दितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपया प्राप्त गर्ने छन ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]