7 years ago
August 29, 2018
बैतडी (हाम्रो खेलकद) – त्रिपुरा युवा क्लव (सी) ले सुदूरपश्चिको महानपर्व गौरापर्वको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बैतडीको दशरथचन्द नगरपालिकास्थित जगदम्बा मावि रानीबुङ्गाको खेलमैदानमा भएको प्रतियोगिताको फाइनलमा त्रिपुराले बाराकोट युवाक्लवलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । त्रिपुराले बाराकोटलाई २६–२४,२५–२३, २५–१४ र २५–१८ ले पाखा लगाएको हो । निंगलाशैनी युवा क्लवले तेस्रो स्थान हात पा¥यो । प्रतियोगिताका उत्कृष्ट खेलाडी त्रिपुराका विजय ठगुन्ना भए ।
उपाधि विजेता त्रिपुराले १५ हजार रुपैया बराबरको खसि, दोश्रो हुने बाराकोटलाई ७ हजार प्राप्त गर्दा तेस्रो भएको निंगलाशैनीलाई ४ हजार प्राप्त ग¥यो । विजयी टिम तथा खेलाडीलाई दशरथचन्द नगरपालिकाका नगरप्रमुख नरेन्द्र सिंह थापाले पुरस्कृत गरे ।
१० भदौबाट शुरु भएको प्रतियोगितामा १० टोली सहभागिता रहेको सञ्चालक समितिका सदस्य गणेशसिंह थापाले बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]