default_image

6 years ago

April 17, 2019

पुरुष फुटबल : एपीएफ र प्रदेश ५ विजयी

98 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेश र एपीएफ विजयी भएका छन् ।

पहिलो खेलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । खेलमा अग्रता भने गण्डकीले लिएको थियो । गण्डकीका टीकाराज गुरुङले २६औं मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । ७१ मिनेटमा रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेशले तीन अंक जोड्यो ।

एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामा र प्रदीप लमााले समान २ तथा बुद्धिमान राई र सन्तोष श्रेष्ठले समान २ गोल गरे । प्रदेशबाट टिप्सन राई, राम तामाङ र विदुर रिजालले गोल गरे ।

एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको हो । एपीएफबाट आशिष लामा र प्रदीप लमााले समान २ तथा बुद्धिमान राई र सन्तोष श्रेष्ठले समान २ गोल गरे ।
प्रदेशबाट टिप्सन राई, राम तामाङ र विदुर रिजालले गोल गरे ।

December 13, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको टस जित्दै विराटनगरका कप्तान सन्दीप लामिछाने ब्याटिङ रोजेका हुन् ।

December 12, 2024

युएईका अलराउन्डर हमिद चितवनमा अनुबन्ध

काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]

December 10, 2024

रोहित र जाफरको अर्धशतकमा चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनीका कप्तान रोहितकुमार पौडेल र साद विन जाफरको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८० रन […]

Success

Thank you for your time.