default_image

ताजा समाचारहरु

karate selection

April 29, 2018

एसियन गेम्सको लागि करातेबाट ८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियामा आउदो सेप्टेम्वरमा हुने १८ औ एशियन गेम्सका लागि कराते बाट ८ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले शनिबार खुल्ला प्रतिस्पर्धाबाट आवश्यक ८ कोटाको लागि ८ जना नै खेलाडीको छनोट गरेको हो । कुमुतेमा पुरुष तर्फ र महिलातर्फ समान ३–३ खेलाडी छनोट भएको हो । यस्तै एकल कातामा पुरुषतर्फ १ र […]

fabregas

April 29, 2018

प्रिमियर लिगमा चेल्सीको जित, लिभरपुलले अंक गुमायो

लिभरपुल (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुलले घरेलु मैदानमा स्टक सिटीविरुद्ध गोलरहित बराबरी खेल्दै अंक गुमाएको छ। त्यस्तै चेल्सीले भने स्वान्सी सिटीविरुद्ध ०-१ को जित निकाल्दै शिर्ष ४ को सम्भावना कायम राखेको छ।  च्याम्पियन्स लिगमा रोमाविरुद्ध ५-२ ले विजयी लिभरपुलको टोलीमा ५ परिवर्तन थियो। पहिलो हाफमा मोहोम्मद सालाहले गोल गर्ने अवसर गुमाए। […]

April 29, 2018

लेगानेसमाथि रियलको कठिन जित

म्याड्रिड (एजेन्सी) – स्पेनिस महारथी क्लब रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार लेगानेसलाई २-१ ले पराजित गरेको छ । मंगलबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग्का लागि मुख्य खेलाडीलाई विश्राम दिएको रियलले जित दर्ता गर्न निकै मिहिनेत गर्नुपरेको थियो । पहिलो हाफमा २-० को अग्रता लिएको रियलले दोस्रो हाफमा भने गोल थप्न सकेन । घरेलु […]

April 29, 2018

आइपिएलमा मुम्बईसँग चेन्नईको हार

पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ ।  १ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन […]

April 28, 2018

शीर्षस्थानको चेन्नईले मुम्बईलाई दियो १ सय ७० रनको लक्ष्य

पुने (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार मुम्बई इन्डियन्सलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । […]

April 28, 2018

कुराँश संघको अध्यक्षमा न्यौपाने

काठमाडौं (हाम्रो खेलकुद) – ध्रुबराज न्यौपानेको अध्यक्षतामा नेपाल कुराँश संघको १८ सदस्यीय केन्द्रिय समिति निर्वारोध चयन भएके छ ।   शनिबार भएको साधारण सभाले संघको वरिष्ठ उपाध्यक्षमा जीवन राई, उपाध्यक्षमा दीपकबहादुर सिंह, डिल्लीबहादुर डाँगी र प्रकाशचन्द्र भट्टराई, महासचिवमा प्रतीक्षा खरेल, सचिवमा हरिराम ढुंगाना र कोषाध्यक्षमा देवराज लामालाई चयन गर्यो । सदस्यमा सन्जिव गुरुङ, दिवस तिवारी, […]

messi suarez

April 28, 2018

इनियेस्टाको बिदाईमा मेस्सी र स्वारेज अनुपस्थित

बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँग २० वर्षभन्दा धेरै बिताएका मिडफिल्डर आन्द्रे इनियेस्टाले शुक्रबार सिजनको अन्त्यपछि क्लब छाड्ने आधिकारिक निर्णय सार्वजनिक गरे।  स्पेनका ३३ वर्षे मिडफिल्डरले बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य सार्वजनिक गर्न आयोजना गरेको समारोहमा इनियेस्टाको परिवार, क्लबका स्टाफ र बार्सिलोनाको पहिलो रोजाइका सम्पूर्ण खेलाडीहरुको उपस्थित थिए। तर स्ट्राइकरद्वय लुइस स्वारेज र लियोनल मेस्सी भने उक्त समारोहमा देखा परेनन्। […]

cricket general

April 28, 2018

प्रदेश ७ मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेटको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश नम्वर ७ राजधानीमा जारी मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको सेमिफाइलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा प्रदेश नम्वर ४ लाई १ सय ५ रनको भारी रन अन्तरले पराजित गर्दै समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरेको हो । ७ नम्वर प्रदेशले दिएको १ सय […]

Bimal three star

April 28, 2018

रुस्लान थ्री स्टारको फाइनल यात्रामा विमल नायक

इलाम (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लब वर्षको पहिलो प्रतियोगिताको रुपमा रहेको इलाममा जारी चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुर्याउन विमल घर्तीमगरको भूमिका महत्वपूर्ण रह्यो । थ्री स्टारले शनिबार एपिएफलाई २–० ले हराउँदा दुव गोलमा विमलको भूमिका रहेको थियो । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका विमलले अन्तिम मिनेटमा मार्टिन्सको गोलमा […]

Three Star

April 28, 2018

रुस्लान थ्री स्टार माइभ्याली गोल्डकपको फाइनलमा

इलाम (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब चौथौ माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विमल घर्तीमगरको उच्च प्रदर्शनबाट प्रेरित भएपछि नेपाल एपिएफ क्लबलाई शनिबार २–० ले हराएँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । विमल र र मार्टिन्सकोे गोलमा थ्री स्टारले अन्तिम दुईको यात्रा तय गरेको […]

Success

Thank you for your time.