default_image

ताजा समाचारहरु

August 9, 2016

ओलम्पिकमा नेपाललाई अर्को झड्का; जुडोमा फूपुको पराजय

रियो ओलम्पिक २०१६ अन्तर्गत आज भएको जुडोको खेलमा नेपालकी फुपू ल्हामु खत्रीले क्युबाली खेलाडी मर्सिएट एस्पिनोजासंग पराजय व्यहोरेकी छिन। क्युबाली खेलाडीसंग हार व्यहोरेपनी उनले ‘रेपेचेज’द्वारा कास्य पदकको लागि भिडन्त गर्न पाउने आशा भने कायमै छ।

August 9, 2016

रौतहटलाई पाखा लगाउंदै एभरेष्ट क्वार्टरफाइनलमा

रौतहट जिल्ला फुृटबल संघलाई टाई ब्रेकरमा ५ – ४ गोल अन्तरले हराउँदै चितवनको एभरेष्ट क्लब चौथो नेपाल कप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । चितवनको क्याम्पाचौरमा भएको प्रतियोगिताको निर्धारित ९० मिनटको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि खेलको टुङ्गो टाई ब्रेकरबाट गरिएको थियो । राम्रो खेल प्रदर्शन गरेको रौतहटले निर्धारित समयमा थुप्रै गोलका […]

August 9, 2016

स्टोन्स सिटीमा अनुबन्धित; मुल्य ६ अर्ब ६० करोड

यो सिजन अगाडी खेलाडी अनुबन्धन गर्न निकैनै ब्यस्त रहेको म्यान्चेस्टर सिटी फूटबल क्लबले एभर्टनबाट जोन स्टोन्सलाई अनुबन्धन गरेको छ । म्यान्चेस्टर सिटीले स्टोन्सलाई अनुबन्धन गर्न ४७ ४ मिलियन पाउण्ड (६ अर्ब ६० करोड रुपँया) तिरेको छ ।  पछील्लो समयमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका स्टोन्स ईंग्लिश नेशनल टिमका खेलाडी समेत हुन । स्टोन्सको पछील्लो ट्रन्सफर सत्रमा […]

August 9, 2016

गाउका विद्यालयमा टेवल टेनिस क्रेज बढ्दो

दिपक बोहोरा ,पाचथर पाचथरको दक्षिणी गा.बि.स सराङडाडा ८ स्थित सप्तमी बजारमा रहेको श्री युवा वर्ष उ. मा.वि मा बेलुका विद्यालय छुट्टि भए पछि युवाहरुका चहलपहल सुरु भएको देखिन्छ । हात हात मा टेवल टेनिसको ब्याट बोकेर युबाहरु दैनिक रुपमा बिद्यालय छुट्टि भए पछि टेवल टेनिस खेल्न आउने गरेका छन । १ वर्ष अगाडि विद्यालयले टेबल […]

August 9, 2016

रियो ओलम्पिकमा आज तीन खेलाडीले प्रतीनिधित्व भिड्दै

रियो ओलम्पिक २०१६ अन्तर्गत आज नेपालको प्रतिनिधित्व गर्दै तीन खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालको पौडीमा शिरिष गुरुङ, जुडोकी फुपु ल्हामु खत्री र आर्चरीका जित बहादुर मोक्तान खेल्नेछन्। दोश्रो हिटमा प्रतिस्पर्धा गर्दै गरेका शिरिषले रातको ९:४७  बजे प्रतिस्पर्धा गर्दैछन्। जुडोकि फुपुले भने क्युबाली खेलाडीसंग प्रतिस्पर्धा गर्नेछिन्। जुडोमा बलियो मानिने क्युबाले उनिबाट स्वर्णपदक आशा गरेको छ। फुपुले साँझ […]

paul pogba

August 8, 2016

पोग्बा क्रीतिमानी रकममा म्यान्चेस्टर युनाईटेडसँग अनुबन्धित

हाम्रोखेलकुद फ्रान्सका अन्तराष्ट्रिय खेलाडी पल पोग्बालाई ईंग्लिश क्लब म्यान्चेस्टर युनाईटेडले युभेन्टसबाट क्रीतिमानी रकममा अनुबन्धित गरेको छ । म्यान्चेस्टर युनाईटेडले पोग्बालाई आबद्द गर्न युभेन्टसलाई १००मिलियन पाउण्ड तिरेको हो । यस अगि पनि म्यान्चेस्टर युनाईटेडबाट खेलिसकेका पोग्बा २०१२मा युभेन्टससँग अनुबन्धित भएका थिए । उनले  पर्याप्त खेल्ने मौकाको अभावमा म्यान्चेस्टर युनाईटेड छडेका थिए । २३बर्षिया पोग्बाले ४ बर्षको […]

Zlatan scores winner against Leicester in Community Shield

August 7, 2016

म्यान्चेस्टर युनाईटेडलाई कम्युनिटी शिल्ड

हाम्रोखेलकुद- आज भएको कम्युनिटी शिल्डको खेलमा म्यान्चेस्टर युनाईटेडले लेस्टरलाई २-१ले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पारेको छ। अगिल्लो बर्षको लिगको बिजेता र एफए कप बिजेता बिच हुने यो खेल लेस्टरले पहिलो पटक खेलेको हो ।  अगिल्लो सिजन एफ ए कप जितेको म्यान्चेस्टर युनाईटेडले खेलको पहिलो हाल्फको ३२औ मिनटमा गोल गर्दै आग्रता लिएको थियो । रेड डेभिल्सका […]

August 7, 2016

गौरिका ओलम्पिकबाट बहिर; राष्ट्रिय किर्तिमान टोड्न सकिनन;

काठमाडौं (हाम्रो खेलकुद )– रियो ओलम्पिक खेल्नुअघि नै इतिहास बनाइसकेकी नेपाली पौडी खेलाडी गौरिका सिंहले आज पौडीको १ सय मिटर ब्याक स्ट्रोकको हिटमा १:०८:४५मा १००मी तय गरिन। आफ्नो हिट भन्दापनी सबै हिटका खेलाडिहरुमा उत्कृष्ट १६ अर्को राउण्डमा प्रबेश गर्नेछन । ३४ खेलाडीको यो ईभेन्ट्मा गौरिका ३१औ स्थानमा पर्न सफल भएकी थिईन । गौरिकाको पछील्लो सुधार हेर्दा अर्को […]

rooney leicester

August 7, 2016

कम्युनिटी सिल्डमा लेस्टर र म्यान्चेस्टर युनाइटेड भिड्दै

अघिल्लो सिजनको लिज बिजेता लेस्टर सिटी र एफए कप उचालेको म्यान्चेस्टर युनाइटेड आज आइतबर कम्युनिटी सिल्डमा भिड्दै छन । खेल समय – नेपाली समय रातिको ०८ : ४५  युनाइटेडका नयाँ म्यानेजर जोसे मोरिन्होले यो कप अघिल्लो सिजन मेहेनत गरेको खेलाडीहरुकोलागी महत्वपुर्ण रहेको कारणले युनाइटेडले यस्लाई जोड दिने कुरा बताएका छन । त्यस्तै लेस्टरका म्यानेजर रानिरीले भने लेस्टरले अघिल्लो सिजन […]

Messi sad

August 7, 2016

स्पेनिश च्याम्पियन बार्सिलोना लिभरपुल सँग पराजित

अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा  ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ  ।  झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो । मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ […]

Success

Thank you for your time.