default_image

6 years ago

September 23, 2018

गौरव स्मृति फुटसल यसै साता

186 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गौरव कार्की स्मृति प्रतिष्ठानको आयोजनामा यसै साता खुला फाइभ ए साइड फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

सुकेधाराको राभे फुटसलमा हुने प्रतियोगिताको विजेता टोलीले १ लाख १ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ आयोजक प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर , उत्कृष्ट गोलकिपरले समान ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागि हुन चाहने टोलीले ७ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने हुन्छ ।

December 14, 2024

ओलम्पियन संगिना नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिकाले तेक्वान्दोकी ओलम्पियन संगिना वैद्यलाई शनिवार नगदसहित सम्मान गरेको छ । काठमाडौं महानगर स्थापनाको ३० औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा तेक्वान्दो खेल मार्फत स्वदेश तथा विदेशमा नेपालको गरिमा बढाउन तथा नेपालको खेलकुद क्षेत्रको विकास गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । संगीनालाई उपराष्ट्रपति रामसाहय प्रसाद यादवले १ लाख […]

December 14, 2024

नेपाली हक्की टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा हुने एफआइएच वर्ल्ड युथ हक्की फाइभ क्याम्प तथा फेस्टिबलमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली हक्की टोली आइतवार त्यसतर्फ जाने भएको छ । पुस २ देखि ६ गतेसम्म हुने क्याम्पमा सहभागी हुने खेलाडीमा अनुष्का थापा, रोनशकुमार यादव, सुदिप चौधरी, बन्दना भट्ट, सविना राजवंशी, विवेक विक, सुजल महर्जन, रोशन परियार, सुशान्त […]

December 14, 2024

सिन्दारा र पूजाले एसियन एमेच्योर चेस खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद) – चेसका ओलम्पियाड सिन्दारा जोशी र पूजा भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) मा आइतवार सुरु हुने एसियन एमेच्योर चेस च्याम्पियनसिपमा भाग लिने भएका छन्। उनीहरु शनिवार त्यसतर्फ प्रस्थान गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ‌। युएई चेस फेडेरेशन र एशियन चेस फेडेरेशनबो तत्वावधानका अलएन चेस क्लब तथा माईण्ड गेमले आयोजना गरेको […]

Success

Thank you for your time.