default_image

5 years ago

February 9, 2020

दीपेशलाई युएईमा कास्य पदक

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय च्याम्पियन दीपेश धामीले दुबईको अबुधाबीमा सञ्चालित ४३ औं आइएससी एपेक्स युएई ब्याडमिन्टन गोल्ड च्याम्पियनसिपमा कास्य पदक जितेका छन् ।

चोटका कारण दीपेशले सेमिफाइनलको खेल भने त्याग्नु परेको थियो । मलेसियन खेलाडीविरुद्धको सेमिफाइनलका क्रममा उनको खुट्टामा चोट लागेको थियो । युवा स्टार प्रिन्स दाहाल यसपट भने पदक विहिन भएका छन् ।

च्याम्पियनसिपमा भारत, इन्डोनेसिया, मलेसिया, युएई लगागयतका खेलाडीको सहभागिता थियो । दीपेश र प्रिन्सले मेन्स सिंगल्स र डबल्स दुवैमा प्रतिस्पर्धा गरेका थिए ।

December 13, 2024

रेकर्ड स्कोर सहित एमेच्योर सदभावलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले ‌समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]

December 12, 2024

सूर्य नेपाल काठमाडौं ओपन – तेश्रो दिन निरज शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोर निकाल्दै सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन बिहीवार शीर्षस्थानमा उक्लिएका छन्। निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन।‌ अन्तिम १८ होलको खेल बाँकी छँदा प्रो निरज र एमेच्योर सदभावबीच कडा प्रतिस्पर्धा हुने संभावना रहेको छ।‌ रोयल नेपाल […]

December 12, 2024

गण्डकी बाहिरियो, सेमिफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजसँग बिहीवार सोझो सेटको हार बेहोर्दै नेपालको गण्डकी प्रदेश भलिबल संघ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको समूह चरणबाट बाहिरएको छ। गण्डकी बाहिरिएसँगै सेमिफाइनल समिकरण पूरा भएको छ। लिगको शीर्ष स्थानमा रहेको इरान यु १९ ले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले चौथो स्थानको माल्दिभ्सको […]

Success

Thank you for your time.