default_image

5 years ago

July 2, 2019

अन्तर्राष्ट्रिय खेल पत्रकार अवार्डबाट मलिक सम्मानित

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानी खेल पत्रकार अम्जद अजिज मलिक पल्सर स्पोर्टस अवार्ड २०७५ को अन्तर्राष्ट्रिय खेल पत्रकारबाट सम्मानित भएका छन् ‌।

एआईपीएस एसियाका महासचिव समेत रहेका मलिक पाकिस्तान स्पोर्ट्स राइटर्स एसोसिएसनका अध्यक्ष हुन् ।

Success

Thank you for your time.