default_image

6 years ago

November 28, 2018

हिमालयन शेर्पा विरुद्ध मछिन्द्र (लाइभ)

57 views

0 Bookmark

पल्सर सहिद स्मारक ए डिभिजन लिग

हिमालयन शेर्पा क्लब विरुद्ध मछिन्द्र क्लब

तेस्रो चरणको खेलसम्म हिमालयन शेर्पा क्लब अपराजित रहेको छ । शेर्पाले ३ खेलमा २ जित र १ बराबरीसँगै ७ अंक जोडेको छ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको शेर्पाले त्यसयता लगातार दुई खेलमा जित दर्ता गरेको छ । पहिलो खेलमा एपीएफ सँग गोलरहित बराबरीमा रोकिएको शेर्पाले दोस्रो खेलमा सरस्वतीलाई १-० ले हरायो । तेस्रो खेलमा शेर्पा कर्ण लिम्बूको दुई गोलमा जावलाखेललाई २-१ ले पराजित गर्न सफल रहयो ।

यता मछिन्द्रले ३ खेलमा २ बराबर र १ हारसँगै २ अंक जोडेको छ । पहिलो खेलमा पुलिसलाई गोलरहित बराबरीमा रोकेको मछिन्द्रले दोस्रो खेलमा च्यासललाई पनि गोलरहित बराबरीमै रोक्न सफल भयो । तेस्रो खेलमा भने संकटाले २-० ले हराएपछि मछिन्द्रले पहिलो हार बेहोर्यो ।

December 12, 2024

शीर्षस्थानका लागि हेल्प नेपाल र इरान यु १८ भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज लिग चरणका अन्तिम दुई खेल हुनेछ। पहिलो खेलमा शीर्षस्थानको लागि घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र इरान यु-१८ टोलीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को‌ कर्भड हलमा खेल दिउँसो १ बजे सुरु हुनेछ। लिगको सबैभन्दा रोमाञ्चक खेलको रूपमा यो खेललाई हेरिएको छ। किनकी […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

December 12, 2024

म्यानचेस्टर सिटीको अर्को हार

एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा‌ पनि‌ रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । […]

Success

Thank you for your time.