default_image

7 years ago

July 30, 2017

रियल म्याड्रिड २-३ बार्सिलोना [भिडियो]

मायामी (एजेन्सी) – प्रि सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा अमेरिकाको मायामीमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले हराएको छ ।  म्याड्रिड २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो । चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए भने इभान राकीटिचले त्यसको ३ मिनेट नबित्दै अग्रता दोब्बर गरेका थिए ।  […]

32 views

0 Bookmark

मायामी (एजेन्सी) – प्रि सिजन अन्तर्गत इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा अमेरिकाको मायामीमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ ले हराएको छ  

Barcelona Real Madrid

म्याड्रिड २ गोलले पछि पारेको स्थितिबाट फर्किए पनि बार्साले पुन गोल गरेपछि म्याड्रिडको हार पक्का भएको थियो । चौथो मिनेटमा लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए भने इभान राकीटिचले त्यसको ३ मिनेट नबित्दै अग्रता दोब्बर गरेका थिए । 

मटियो कोभाचिच र मार्को एसेन्सियोले खेललाई बराबरीमा ल्याएपनि दोस्रो हाफमा जेरार्ड पिकेले नेयमारको फ्रिकिकमा गोल गरेपछि बार्साले बार्साले निर्णायक अग्रता लिएको थियो ।

बार्सिलोनाले प्रि सिजन अन्तर्गत सबै खेल जितेको छ भने रियल म्याड्रिडले भने ३ खेलमा नै हारको सामना गरेको हो । 

भिडियो

August 21, 2023

‘भारत र पाकिस्तानविरुद्ध खेल्न एकदमै उत्साहित छौं’- रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […]

shakti gauchan

June 14, 2023

‘मर्नुअघि नेपाल टेष्ट राष्ट्र बनेको हेर्ने सपना छ’- शक्ति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । […]

May 23, 2023

एनएससी-काभा महिला च्यालेन्ज कप (प्रत्यक्ष प्रसारण)

Click Here to Watch LIVE

Success

Thank you for your time.