August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानविरुद्ध खेल्न उत्साहित भएको बताएका छन् । एसिया कपको लागि टियुमा प्रशिक्षणमा ब्यस्त रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । ‘भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं । त्यो दबाब केहि पनि महसुस गरेका छैनौं । जहिले पनि […]
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका एक सर्वाधिक सफल खेलाडी शक्ति गौचनले आफू मर्नुअघि नेपाल टेस्ट राष्ट्र बनेको हेर्न सपना रहेको बताएका छन् । भैरहवामा रहेको स्टार एकेडेमीमा खेलाडी उत्पादन गर्न ब्यस्त रहेका शक्तिले हाम्रो खेलकुद डटकमसँग अन्तर्वार्तामा बोल्नेक्रममा उक्त प्रतिक्रिया दिएका हुन् । आफ्नो लक्ष्य नेपाललाई टेस्ट नेशन भएको हेर्न रहेको बताए । […]
May 23, 2023
Click Here to Watch LIVE
May 7, 2023
भूपेन्द्र जिसी, काठमाडौं एक समय विश्व क्रिकेटमा केन्या विश्वकप फाइनल खेल्न सक्ने एसोसिएट टोलीको रुपमा उदाएको थियो । एसोसिएट मात्र होईन टेस्टका ठूला टोलीलाई स्तब्ध पार्दै केन्याले जायन्ट किलरको पहिचान बनायो । सन् १९९६ देखि २०११ सम्म लगातार पाँच संस्करण एकदिवसीय विश्वकप खेल्दै केन्याले बलियो उपस्थिति जनाएको थियो । केन्या बाहेक अन्य कुनैपनि एसोसिएट टोलीले […]
April 27, 2023
काठमाठौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान पूरा गरेपछि आफ्नो भन्दा पहिला नेपालको नाम सधैं आउने बताएका छन् । एसिसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनाउन सानदार अलराउन्ड प्रदर्शन गरेका सन्दीपले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । ओमानविरुद्ध सन्दीपले […]
April 7, 2023
खेलकुदमा फिजियोथेरापिस्टको ठूलो भूमिका हुन्छ । खेलाडीलाई चोटपटक लागेपछि पुनर्स्थापना मात्र होइन, चोट लाग्न नदिन पनि फिजियोले रोकथामका लागि विभिन्न कदम चालिरहेका हुन्छन् । नेपाली खेलकुदमा फिजियोको उपस्थिति पछिल्लो समय बढ्दो छ । तर महिला फिजियो भने निकै कम छन् । संयोगवश ए डिभिजन लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब खेल्दा दुवै टोलीको […]
March 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टि देशाईको तलब बढ्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ओडिआई मान्यतालाई निरन्तरता दिएपछि सम्झौता अनुसार तलब बढाउने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदसँग अन्तर्वार्ताको क्रममा उक्त कुरा बताएका छन् । ‘शीर्ष तीनमा पुग्छौं भन्नेमा मैले कल्पना गरेको थिएन । हामी […]
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो लक्ष्य अव ओडिआई मान्यतालाई कायम राख्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई ४२ रनले हराएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अन्तिम समयमा सामान्य थियो । यो जित हाम्रो लागि एकदमै महत्वपूर्ण छ । वहाँ तीन खेल […]
March 1, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले पहिला देखिको नै सपना रहेको हुँदा विश्वकप खेल्ने बताएका छन् । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चार जितपछि अर्जुनले उक्त प्रतिक्रिया दिएका हुन् । नेपालले विहीबार युएईलाई हराउन सके आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । ‘७३ रनको लक्ष्य थियो […]
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले टोलीको सफलता श्रेय प्रशिक्षक जगत टमाटालाई जाने बताएका छन् । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार चार जित निकाल्दै विश्वकप खेल्नबाट एक कदम टाढा रहेपछि देवले हाम्रो खेलकुदसँग कुरा गर्दै उक्त प्रतिक्रिया दिएका हुन् । ‘टिमको वातावरण एकदमै राम्रो छ । अहिलेसम्म […]