8 years ago
September 22, 2017
झापा (हाम्रो खेलकुद) – झापा गाँउपालिका युवा परिवार शरणामतिको आयोजनामा अर्को साता पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
असोज ९ गते सुरु हुने प्रतियोगितामा झापा जिल्लाका दमक, विर्तामोड, भद्रपुल, कन्काई, अर्जुनधारा, गौरादह नगरपालिका तथा बुद्ध शान्ती, बाह्रदशी, कमल गाँउ पालिका तथा आयोजकका २ टोलीका गरि ११ टोलीको सहभागिता रहने सागर किरण भट्टराईले जानकारी दिए । दशै, तिहार र छठको अवसरमा तीन दिन सम्म चल्ने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५१ हजार तथा दोस्रो हुने टोलीले ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]