default_image

एसियाड

October 24, 2023

पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […]

October 23, 2023

एसियाली पारा खेलकुद – टेबल टेनिसमा पराजय

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् । तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह […]

default_image

October 21, 2023

एसियाडमा कास्य पदक जितेकी मेनुकालाई झापामा सम्मान

हिमाल खरेल,बिर्तामोडचीनमा हालै सम्पन्न १९ औं एसियाली खेलकुद ( एसियाड) मा नेपालको तर्फबाट ऐतिहासिक कास्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीलाई झापामा सम्मान गरिएको छ । राजवंशी समाज विकास समिति झापाले बिर्तामोडमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम आयोजना गरी कप्तान मेनुकालाई सम्मान गरेको हो । बिर्तामोड–३ सैनिकमोडस्थित गौरवती सतानुसिंह राजवंशी स्मृति […]

October 20, 2023

एरिकालाई जिल्ला प्रमुख डोजो लगनखेलको सम्मान

ललितपुर (हाम्रो खेलकुद) – नेपाल कराते महासंघ, ललिपुर जिल्ला प्रमुख डोजो, लगनखेलले १९ औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । चीनमा असोज ६ देखि २१ गते सम्म आयोजना भएको हाङ्गचौं एसियाडमा एरिकाले रजत र महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । एसियाडमा नेपाली खेलाडीले […]

October 16, 2023

वैद्यले पूरा गरे वाचा, एरिका २ लाखसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते महासंघका अध्यक्ष निवासगोपाल वैद्यले आफ्नो वाचा १० दिनमा नै पूरा गरेका छन् । चीनमा सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड) का पदक जित्ने खेलाडीलाई व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेका थिए । एसियाड सकेर करातेलगायतको नेपाली खेलाडी स्वदेश फर्कदा वैद्य एसियाडकी ऐतिहासिक रजत पदक विजेता करातेकी […]

October 16, 2023

एसियाडकी रजत पदक विजेता एरिका नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा हालै सम्पन्न सम्पन्न १९ औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेको कुमुतेमा रजत पदक जितेकी एरिका गुरुङलाई नेपाल सितोरियो कराते संघ लैनचौर काठमाडौंले सोमबार १ लाख ५ हजार रुपैयाँ सहित सम्मान गरेको छ । करातेका खेलमार्फत देशको प्रतिष्ठा बढाउनका लागि उच्च प्रदर्शन गरेकोमा डोजोले सम्मान गरेको हो । एसियाडमा करातेमा […]

October 10, 2023

एसियाडका पदक विजेता खेलाडीको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) पदक विजेता टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलम स्वागत गरिएको छ । करातेकी रजत पदक विजेता एरिका गुरुङ र महिला कबड्डी टोलीलगायत उनीहरुका प्रशिक्षक, व्यवस्थापकलाई सांसद बद्री पाण्डे, देवेन्द्र पौडेल, नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव […]

October 10, 2023

एसियाडका पदक विजेता स्वदेश आइपुगे, र्याली नहुने

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ। हाङ्गचौंमा आइतबार सम्पन्न एसियाडमा नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गर्ने भनेको र्याली स्थगित भएको छ । इजरायलमा हमासको आक्रमणमा परी १० नेपाली […]

October 9, 2023

एसियाडका पदक विजेताको सम्मानमा र्याली गरिने

काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद (एसियाड) का पदक विजेता खेखलाडी, प्रशिक्षक र अफिसियलको सम्मानमा र्याली हुने भएको छ । चीनको हाङ्गचौंमा आइतबार सम्पन्न १९ र्औ एसियाडमा पदक जित्ने खेलाडी, प्रशिक्षक र अफिसियल मंगलबार स्वदेश आइपुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । नेपालले यसपटक एसियाडमा १ रजत र १ कास्य पदक […]

October 9, 2023

कप्तान रेणुकाको काँधको शल्यक्रिया

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेणुका नगरकोटेको आइतबार शल्यक्रिया गरिएको छ । गत वर्ष बायाँ काँधमा चोट लागेपछि राखिएको स्टिल निकाल्न शल्यक्रिया गराएको थियो । ‘अलि अगाडि निकाल्नु पर्ने थियो,’ रेणुकाले भनिन्, एसियाडको‌ कारण केहि ढिलो भयो । ‘रेणुकाको गत वर्षको असारमा शल्यक्रिया गरेर स्टिल राखिएको थियो । ग्वार्को स्थित बि एण्ड […]

Success

Thank you for your time.