default_image

बास्केटबल

February 4, 2023

न्यु एरा विजयी

काठमाडौं (हाम्रो खेलकुद) – न्यु एराले नवौं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा शनिबार जित हात पारेको छ । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा न्यु इराले क्लिनटनलाई २०–१० ले पराजित ग¥यो । न्यु इराकी नर्गिमा तामाङले १४ स्कोर गरिन् । अन्य खेलमा काष्ठमण्डपले रातो बंगलालाई १३–६, रिब्सले पाठशाला नेपाललाई ५–२ तथा एक्सेल्सियरले रेडिअन्ट पब्लिकलाई ६–५ […]

February 3, 2023

भ्याली स्कुलको दुबै टोली फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक स्कुलको महिला तथा पुरुष बास्केटबल टोली नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाब्यापी अन्तरविद्यालय प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । शुक्रबार भएको सेमिफाइनमा पुरुषतर्फ भ्याली पब्लिक र बौद्ध एकेडेमी तथा महिलातर्फ दिक्षालय र भ्याली पब्लिक विजयी हुँदै फाइलनमा स्थान बनाएका हुन् । बास्केटबलकै तेस्रो स्थानको भिडन्तमा महिलातर्फ संस्कृती र बौद्ध स्कुलबीच […]

February 3, 2023

एक्सेल्सियरलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९–२१ ले पराजित गरेको हो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे । सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७–२६, रातो बंगलाले एलआरआईलाई १७–१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०–९ ले […]

February 2, 2023

एक्सेल्सियर कप सुरु

काठमाडौं (हाम्रो खेलकुद) – द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि सुरु भएको छ ।प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा पारसले स्वयम्भूस्थित एक्सेल्सियरकै हातामा नवनिर्मित क्रिकेटको अभ्यासस्थल ‘क्रिक्सल’ को पनि उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्ट पक्लिब स्कुल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र […]

February 1, 2023

एक्सेल्सियर कप भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – द एक्सेल्सियर स्कुलको आयोजनामा नवौं एक्सेल्सियर कप बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा बास्केटबल र फुटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका संस्थापक निर्देशक राम बस्नेतले बुधबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए । फाइभ ए साइड फर्मेटमा हुने फुटबलको ब्वाइज यु–१२ मा १४ टिम तथा यु–१६ मा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा […]

January 27, 2023

एनएसएस कपमा संस्कृति र निस्टको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – निस्ट स्कुल र संस्कृति अन्तर्राष्ट्रिय स्कुलले नेसनल स्कुल अफ साइसेन्स (एनएसएस) उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटल तथा फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । निष्टले फुटबलमा तथा संस्कृतिले बास्केटबलमा जित निकालेको हो । पहिलो दिन महिला बास्केटबलतर्फ जनप्रेमी स्कुललाई हराउँदै संस्कृति अन्तर्राष्ट्रिय स्कुलले विजयी सुरुवात गरेको छ । माघ २२ गतेसम्म हुने प्रतियोगितामा […]

January 26, 2023

एलआरआई बास्केटबल र फुटसलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नवौं एलआरआई बास्केटबल र फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । माघ १३ देखि १९ गतेसम्म हुने प्रतियोगितामा राजधानीका १६ विद्यालयको सहभागिता रहने र प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख […]

December 12, 2022

मेल्बर्न बास्केटबल लिगमा सुमितको टोली च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियको मेल्बर्न बास्केटबल लिगमा नेपाली खेलाडी सुमित थापाको टोली ग्रिनफिन्स च्याम्पियन बनेको छ । सुमितको टोली ग्रिनफिन्सले गोल्डबक्सलाई ६०–५१ ले पराजित गर्दै उपाधि जितेको हो । सो खेलमा सुमितले व्यक्तिगत १३ स्कोर गरेका थिए । करिब ७ वर्षअघि सुमित अध्ययनका लागि अस्ट्रेलिया गएका थिए ।

December 11, 2022

नवोदितलाई टप्स बास्केटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित स्कुलले टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । प्रतियोगिताको फाइनलमा नवोदितले स्वेता सदनलाई ५३–३० ले पराजित ग¥यो । नवोदितका पुजन थपलियाले ३२ स्कोर गरे । पुजननै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । मैपीस्थित गण्डकी पब्लिकको कोर्टमा भएको प्रतियोगितामा ह्वाइट हेभन […]

December 10, 2022

नवोदित क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित टप्स अन्तरविद्यालय छात्र बास्केबटल प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोहोरो जित हात पारेको नवोदितले शुभकामनालाई २०–१० तथा ल्यान्डमार्कलाई ३०–१५ ले पराजित ग¥यो । क्वाटरफाइनलमा नवोदितको भेट इडिफाइसंग हुनेछ । बाँकी क्वाटरफाइनल ह्वाइट हेभन र तेजस्वी, महर्षी र स्वेता सदन तथा बेलमोन्ट र लालीगुराँसबीच हुनेछ ।

Success

Thank you for your time.