default_image

बास्केटबल

August 22, 2022

आयोजक युरोको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ विजयी सुरुआत गरेको छ । हात्तीगौडास्थित घरेलु कोर्टमा सोमबार भएको खेलमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित ग¥यो । गल्र्समै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हराए । ब्वाइजमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, […]

August 21, 2022

एचएचसीए र इबीएको जित

काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए र इडेन ब्रिज एकेडेमी (इबीए) ले १५ औं क्विक्-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् । एचएचसीएले हिमरश्मीलाई ३६–२६ तथा इबीएले युनिभर्सिटीलाई ४०–३४ ले पराजित गरे । एचएचसीएका बिकी मानन्धरले १० तथा इबीएका सौगात कार्कीले २४ अंक जोडे । सोही स्पर्धामा भ्याली पब्लिकले स्कोलर्स होमलाई […]

August 21, 2022

युरो कप बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजमा १८ तथा गल्र्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल […]

August 20, 2022

भ्याली पब्लिक र एन्जल्स हार्ट सफल

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भ्याली पब्लिकले लक्ष्मीपुरलाई २१–११ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिम्मे तामाङले १४ अंक योगदान गरे । प्रतीक कँडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले स्कोलर्स होमलाई […]

August 20, 2022

आर्मी र ललितपुर हाइलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी र ललितपुर हाइले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले १९ अंक जोडे । पहिलो क्वाटरमा १०–८ को अग्रता लिएको […]

August 19, 2022

आर्मी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा आर्मीले गोल्डेनगेटलाई १०५–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंह र निश्चल महर्जनले समान १९–१९ स्कोर गरे । आर्मीले चारै क्वाटरमा अग्रता हासिल गर्दै सहज जित निकाल्न सफल भयो । पहिलो […]

August 19, 2022

ग्रिनल्यान्ड र पृथ्वीको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्ड र पृथ्वीले १५औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा विजयी सुरुआत गरेका छन् । शुक्रबार भएको खेलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई २०–१२ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा जेनिशा श्रेष्ठले ७ अंक योगदान गरिन् । बबिता घिमिरेको ९ अंक सहयोगमा पृथ्वीले लालीगुराँस नेसनल एकेडेमीलाई २०–१० ले हरायो । सिनियर ब्वाइजमा टीआईएले […]

August 19, 2022

ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई […]

August 18, 2022

क्विक्स-ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा ९ टिमको सहभागिता रहने छ । […]

August 18, 2022

इबीए र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र एन्जल्स हार्ट नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । इबीएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४–१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२–२१ ले पराजित गरे । सिनियर ब्वाइजमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७–२४ तथा ग्रिनल्यान्डले किङडम हिमालयलाई ५४–३८ ले हराउदै फाइनलमा […]

Success

Thank you for your time.