January 5, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । रियलले गेटाफेमाथि उसकै मैदानमा ३–० को हार चखाएको हो । कोलुसियम अलफोन्सो पेरेज स्टेडियम गेटाफेमा शनिबार सात भएको खेलमा रियलको जितमा राफयल भरान र लुका मोड्रिचले गोल गरे । रियलले एक गोल उपहार पायो । प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा रियलले आत्मघाती […]
January 4, 2020
प्रकाश तिमल्सिना, काठमाडौं देश भित्र लोकप्रिय र अन्तर्राष्ट्रिय रुपमा पदक जित्ने सम्भावना भएका खेलमा तीन विभागिय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब) को चासो हुने गरेको छ । तीनै विभागले खेलकुदका लागि अलग्गै युनिट खडा गरेर खेलकुदमय वातवरण निर्माणका लागि मद्दत गरेका छन् । धेरै खेलका अधिकांश राष्ट्रिय खेलाडी यी […]
January 4, 2020
इनरुवा (हाम्रो खेलकुद) – कप्तान सुवास खकुरेलको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेपछि प्रदेश नम्बर ३ दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट (एमएम) प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिवार प्रदेश नम्बर १ लाई ७ विकेटले पराजित गर्दै प्रदेश नम्बर ३ समुह सी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि १ सय ४५ […]
January 4, 2020
एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगअन्तर्गत डर्बी खेलमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा बलियो पकड जमाएको छ । जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको स्टार्सले २ विकेटको क्षतिमा १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । स्टार्सका लागि ओपनर मार्कस स्टोइनिसले सर्वाधिक ५५ बलमा ६८ रनको योगदान दिए । विजयी रन […]
January 4, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग अन्तर्गत शनिबार मेलबर्न स्टार्सका लागि मेलबर्न रेनेगेड्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका सन्दीपले डर्बी खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ […]
January 4, 2020
भूपेन्द्र जिसी, काठमाडौं छोटो समयमै नेपाली क्रिकेटमा फ्रेन्चाइज लिगले राम्रो उचाई लिएको छ । सिमित आर्थिक बजार अनि एसोसिएट टोली हुनुका बाबजुद नेपालमा तीन फ्रेन्चाइज लिग हुनु सामान्य कुरा होइन । पछिल्लो समय नेपाली घरेलु क्रिकेट फ्रेन्चाइज लिगले धानेको छ भन्दा खासै फरक नपर्ला । खेलाडी छनोटको मुख्य आधर पनि फ्रेन्चाइज लिगको प्रर्दशन हुँदै आएको […]
January 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा चौथो तथा दोस्रो राउन्डमा पहिलो जित निकालेको छ । माल्दिभ्सको मालेस्थित सोसियल सेन्टर इन्डोर हलमा शुक्रबारदेखि भएको दोस्रो राउन्डको पहिलो खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक […]
January 3, 2020
एजेन्सी – भारतको खम्मममा भएको अल इन्डिया वुमेन्स टि ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल र बंगलादेशले सयुक्त रुपमा बाडेका छन् । शुक्रबार वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि नेपालले बंगलादेशसँग उपाधि बाड्नु परेको हो । फाइनलमा नेपाली महिला टोलीले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको बंगलादेशले पहिलो ओभरमा ४ रन जोड्दा वर्षाको कारण खेल […]
January 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमलाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले हसिम अमला आउने पक्का भएको हाम्रो खेलकुदलाई बताएका छन् । अमलाले कुन टोलीबाट खेल्ने भन्ने अर्को हप्तासम्म सार्वजनिक हुने उनले जानकारी दिए । हसिमले दक्षिण अफ्रिकाबाट १ […]
January 3, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले पछिल्लो एक दशकमा विश्व फुटबलमा वर्चस्व नै जमाएका छन् । विश्व फुटबलमा यी दुईले एकपछि अर्को कीर्तिमान तोड्दै आफ्नो नाम लेखाउँदै आएका छन् । सन् २०२० मा पनि यी दुवै खेलाडी सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछन् । दुवै टोली च्याम्पियन्स लिगमा उपाधिका दावेदारका रुपमा दरिएका छन् भने […]