December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– इन्जुरी समयमा दयानन्द सिंहले गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हासिल गरेको थियो । ५ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दायानन्दले खाली पोष्टमै गोल गरेपछि उपाधि दाबेदारका रुपमा हेरिएको सोमबार त्रिभुवन आर्मी क्लब १–० ले पराजित भएको थियो । […]
December 23, 2019
पोखरा (हाम्रो खेलकुल) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनले लिग चरणको अन्तिम खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ८० रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको साविक विजेता पोखरा १६.३ ओभरमा ७९ रनमा अल आउट भएको हो । धनगढीको कसिलो बलिङ र चुस्त फिल्डीङसामु […]
December 23, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रकालीस्थित नेपाल आर्मीको हेडक्वाटरको खेल मैदानमा सोमबार बिहान भएको खेलमा नेपाली राष्ट्रिय टोलीका समेत स्टार फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेपछि पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै […]
December 23, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा पोखरा पल्टन र एक्स्पर्ट धनगढी ब्लुजबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ११ः३० देखी पोखरा रंगशालामा सुरु हुनेछ । दुबै टोलीको यो लिग चरणको अन्तिम खेल हो । दुबै टोलीको प्ले अफको अंक गणितीय झिनो संभावना मात्रै बाँकी छ । दुबैले समान ४ खेलमा ३ […]
December 23, 2019
एजेन्सी – इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । लाजियोले युभेन्टसलाई ३–१ ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो । साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोलाई च्याम्पियन बनाउन लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले […]
December 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं ‘एथलेटिक्स मेरो लागि जीवन हो ।’ शनिबार काठमाडौं म्याराथनको उपाधिमा ह्याट्रिक गरेपछि ३८ वर्षे भक्तपुरकी कान्छीमाया काजुले भनिन् । उनको भनाईको मर्म सायद त्यहि क्षेत्रमा जिन्दगी बिताएले जस्तो अर्को कसैले बुझ्न कठिन छ । दक्षिण एसियाकै कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले दौडन थालेको ५ दशक पुरा भइसकेको छ । अहिले पनि उनी सौखलाई […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पाले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलमा पनि बराबरी खेलेको छ । लिगमा आइतबार भएको एकमात्र खेलमा शर्पा र विभागिय टोली नेपाल एपिएप क्लबले १–१ को बराबरी खेलेका हुन् । एपिएफले लिगमा पहिलो अंक जोड्दा शेर्पाको २ अंक पुगेको छ । एपिएफ पहिलो खेलमा मनाङ मस्र्याङ्दी […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा बुटवल ब्लास्टर्सले धनगढी एक्स्पर्टलाई ७ विकेटले पराजित गर्दै प्ले अफमा पुगेको छ । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बुटवललाई सहज जित दिलाउन ओपनर अफ्ताब उदीन अहमदले २३ बलमा ७ छक्का र १ चौका […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्ध शतकमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको धनगढी १९.५ ओभरमा १ सय ४० रनमा अलआउट भयो । धनगढीका लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ६१ […]
December 22, 2019
पोखरा (हाम्रो खेलकुद) – पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनलनजिक पुगेको छ । विराटनगर टाइटन्सलाई १८ रनले हराउँदै चितवनले प्लेअफमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा आइतबार जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको विराटनगर १९ औं ओभरमा अल आउट हुँदै १ सय २८ रनमा समेटियो […]