February 1, 2019
सुबास हुमागाईं, दुबई जारी युएई विरुद्धको टि-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नेपालले १ सय ८ रनको लक्ष्य ६ विकेट गुमांउदै ३ बल बाँकीं रहंदा पुरा गरेको हो । यस जितसंगै ३ खेलको श्रृंखला १-१ को बराबरीको स्थितिमा पुगेको छ । टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले १ सय […]
February 1, 2019
सुबास हुमागाईं, दुबई नेपाली बलरहरुले उच्च प्रदर्शन गरेपछि यूएईसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० औं ओभरमा सबै विकेटको क्षतिमा १ सय ७ रन बनाउन सक्यो । ओपनर सि.पि रिजवानले सर्वाधिक ४४ रन बनाउन बाहेक अन्य […]
February 1, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार यूएईविरुद्ध ट्वान्टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर फिल्डीङको निम्तो पाएको छ । पहिलो खेलमा २१ रनले पराजित नेपालले टोलीमा दुई परिवर्तन पनि गरेको छ । नेपालले यस खेलका लागि पवन सर्राफ र ललितनारायण राजवंशी टोलीमा आएका छन् । पवनले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय टि-२० मा डेब्यु गर्दैछन् […]
February 1, 2019
दुबई (हाम्रो खेलकुद) – नेपाल र यूएईबीचको तीन टि–२० शृंखलाको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ देखी आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ । पहिलो खेलमा २१ रनले पराजित भएको नेपाल सिरीज जित्ने आसा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । यता ओडीआई सिरीज २-१ ले गुमाएको यूएई लगातार […]
January 31, 2019
सुबास हुमागाईं, दुबई नेपाल विरुद्ध युएईको ३ खेलको टि-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले हार्न पुगे पनि नेपालका युवा ब्याट्सम्यान सन्दीप जोराले एक नयां व्यक्तिगत रेकर्ड कायम गरेका छन् । जोरा टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । सन्दीपले १७ वर्ष १ सय ३ दिनको उमेरमा अर्धशतक बनाउँदै उक्त […]
January 31, 2019
सुबास हुमागाईं, दुबई यूएईसँगको पहिलो टि–२० खेलमा सन्दीप जोराको अर्धशतकका बाबजुद नेपाल २१ रनले पराजित भएको छ । यो सँगै तीन खेलको टि–२० श्रृंखलामा यूएईले १–० को अग्रता लिएको छ । १ सय ५४ रनको लक्ष्य पक्ष्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रनमात्र बनाउन सक्यो । शीर्षक्रमको ब्याटिङ नचल्दा सन्दीप जोराले […]
January 31, 2019
इटहरी (हाम्रो खेलकुद)- साविकको उपविजेता सिग्नेचर मनाङ–मस्र्याङ्दी लगातार दोस्रोपटक दोस्रो मदन भन्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुनसरीस्थित इटहरी रंगशालामा बिहीबार भएको सेमिफाइनलमा मनाङले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै लगातार दोस्रोपटक प्रतियोगिताको उपाधि नजिक पुगेको हो । मनाङको जितमा ओलावाले अफिजले गरेको एक मात्र गोल नै […]
January 31, 2019
सुबास हुमागाईं, दुबई मध्यक्रमका ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गरेपछि यूएईसँगको पहिलो टि–२० खेलमा नेपाल जितका लागि १ सय५४ रनको लक्ष्य पाएको छ । आईसीसी एकेडमी मैदानमा पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । यूएईले दोस्रो ओभरको पहिलो बलमै ओपनर अस्फाक अहमदलाई २ रनमा गुमाएको थियो । […]
January 31, 2019
सुबास हुमागाईं, दुबई नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको ट्वान्टी-२० सिरिज अन्तर्गत पहिलो खेलमा यूएईविरुद्ध टस जितेर फिल्डीङ रोजेको छ । नेपालका लागि ३ खेलाडीले आज टि-२० अन्तर्राष्ट्रियमा नेपालका लागि डेब्यु गर्दै छन् । मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडल र सन्दीप जोरासँगै तीव्र गतिका बलर अभिनाश बोहोराले डेब्यु गर्ने भएका हुन् । अभिनाशको राष्ट्रिय टोलीबाट […]
January 31, 2019
सुबास हुमागाईं, दुबई पछिल्लो समय नेपालमा घरेलु क्रिकेट तीन ठूला ट्वान्टी-२० फ्रेन्चाइज लिगले नै धानेको अवस्था छ । टि-२० लिगमा गरेको प्रदर्शन हेर्ने हो भने युवा खेलाडीहरुको प्रभाव अनुभवी खेलाडीभन्दा बढी छ । अहिले नेपाली टोलीमा रहेका १६ खेलाडीमा अधिकांश खेलाडी तीनै टि-२० लिगमा प्रदर्शन गरेको आधारमा टोलीमा परेका छन् । लामो समय घरेलु टि-२० […]