July 13, 2016
ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको ओलम्पिक छनोट प्रतियोगितामा सहभागी भई फिना अंकको नजिक रहेको आधारमा गुरुङ्ग र गौरिकालाई रियो ओलम्पिकका लागि छनोट गरिएको सोमबार नेपाल पौडी संघलाई जानकारी गराएको अध्यक्ष […]
July 12, 2016
क्रिस्टियानो रोनाल्डोले युरो २०१६को दोश्रो उच्च गोलकर्ता भएवापत पाएका सिल्भर बुट नानीलाई उपहारस्वरूप दिएका छन्। प्रतियोगितामा तिन गोल गरेका रोनाल्डोले फ्रान्सका ओलिभिएर जिरुलाई पछि पार्दै सो उपाधि हात परेका थिए। तर, खेल सकिएलगत्तै ड्रेशिंग रुममा रोनाल्डोले नानीलाई सो उपहार हस्तान्तरण गरेका थिए। रोनाल्डोको अनुपस्थितिमा टोलीको कप्तान रहेका नानीले पनि प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए।
July 11, 2016
नेपाल सरकारको खेलकुद मन्त्रालयले यही श्रावण १८ गते खेलाडी, प्रशिक्षक र संघ गरेर दश जनालाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कृत सबैले नगद १-१लाख प्राप्त गर्ने छन । नेपाल सरकारको खेलकुद मन्त्रालयले गत बर्षको प्रदर्शन र कार्य हेर्दै एक संघ, दुई प्रशिक्षक र सात खेलाडीलाई पुरस्कृत गर्ने भएको हो । पुरस्कृत […]
July 11, 2016
पोर्चुगलका रेनाटो स्यान्चेस र फ्रान्सका एन्टोइन ग्रजिमनले युरो २०१६को व्यक्तिगत उपाधि हात पारेका छन्। पोर्चुगलका रेनाटो स्यान्चेसले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पाए भने फ्रान्सका लागि ६ गोल गरेका ग्रिजमनले गोल्डेन बुट जिते। स्यान्चेसले सो उपाधि जित्नका लागि फ्रान्सका किङ्स्ले कोमन र उनकै टोलीका सदस्य राफाएल गुरेरोलाई पछि पारेका हुन्। स्यान्चेसले जारी प्रतियोगितामा राम्रो प्रदर्शन […]
July 11, 2016
युरो कपको फाइनलमा आफ्नो फेसबुकमा रोनाल्डोको आलोचना गर्दा साहाना बज्रचार्यसँग उनका समर्थक हरु रुष्ट भएका छन । रोनाल्डोले आफ्नो क्यारियर परिवर्तन गर्दै अभिनय गर्न तिर सोच राख्नु पर्ने भनेर आफ्नो फेसबुकमा टिप्पणी गरे पछी उनका समर्थाहरु रुष्ट भएका हुन । पाएटको ट्याकलमा लडेका रोनाल्डोले खेलको २५ औ मिनेट मा इन्जुरी को कारण मैदन छोड्न बाध्य भएका थिए ।
July 11, 2016
पेरिस (एजेन्सी)- पोर्चुगल पहिलो पटक युरोपियन च्याम्पियन बनेको छ । प्रतियोगिताको सुरुआतबाट संघर्षपूर्ण यात्रा तय गर्दै अघि बढेको पोर्चुगल अन्तत युरो २०१६ उपाधिका साथ घर फर्कने तयारीमा छ । उत्कृष्ट तेस्रो टोली बन्दै बल्लतल्ल नकआउट चरण पुगेको पाुर्चगलले सेमिफाइनलबाहेक हरेक खेलमा जितका लागि कठिन परिश्रम गर्नुपर्यो । आज बिहान आयोजक फ्रान्सलाई १–० ले हराउँदै पहिलो […]
July 10, 2016
पेरिस(एजेन्सी)- आज हुने युरो कप २०१६को फाईनलमा आयोजक राष्ट्र फ्रान्स र पोर्चुगल भिड्दै छन । दुबै चोटी घरमा युरो जितेको फ्रान्सलाई घरेलु मैदानमा ह्याट्रीक गर्ने मौका पनि छ भने पोर्चुगललाई पहिलो चोटी कुनै ठुलो उपाधी जित्ने मौका रहेको छ । पोर्चुगलले पछील्लो ४० बर्षमा फ्रान्ससँग भएको दस वटा खेलमा जित हात पार्न सकेको छैन भने, […]
July 10, 2016
नेपाल र बंगलादेशबीच हुने भनिएको मैत्रीपुर्ण खेल नहुने भएको छ| बिबिध कारण देखाऊदै बंगालदेश फुटबल फेडेरेसनले दुइ मैत्रीपूर्ण खेल नहुने जानकारी एन्फालाई दिएको हो| बिष्तृत विवरण बाकी|
July 9, 2016
लन्डन (एजेन्सी)– विश्व नम्बर एक सेरेना विलियम्सले चौथो वरियताकी जर्मन एन्जेलिकी केरबेरलाई हराउँदै सातौं पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । सेरेनाको त्यो २२ औं ग्रान्डस्लाम उपाधि हो । ३४ बर्षे सेरेनाले सेन्टर कोर्टमा केरबेरलाई ७–५,६–३ को सोझो सेटमा हराउँदै महत्वपूर्ण प्रतियोगितामा स्टेफि ग्राफका कीर्तिमान उपाधिसँग बराबरी गरेकी हुन् । सेरेनालाई जनवरीमा अस्टे«लियन ओपनको फाइनलमा […]
July 9, 2016
पोर्चुगल र आयोजक फ्रान्सबिचको फाइनल खेलको एक दिन अगाडी जारि युरो २०१६ प्रतियोगिताको उत्कृष्ट एघार खेलाडीको नामावली हाम्रोखेलकुदले तयार पारेको छ गोलकिपर: म्यानुअल नोयर (जर्मनी) डिफेन्डर: जेरोम बोटेंङ (जर्मनी), रिकार्डो पेपे (पोर्चुगल), जोर्जिओ किएलिनी (इटाली) मिडफिल्डर: टोनी क्रुस(जर्मनी), आरोन र्यामजी(वेल्स), पल पोग्बा (फ्रान्स), डिमित्री पायट (फ्रान्स) फरवार्ड: अन्टोइन ग्रिज्मन (फ्रान्स), ग्यारेथ बेल (वेल्स), क्रिस्टियानो रोनाल्डो(पोर्चुगल)