December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रोहित पौडेलको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा शुक्रवारको दोस्रो खेलमा लुम्बिनीले पोखरालाई १ सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रनको […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को शुक्रवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङ रोजेका हुन् । बिहीवार जनकपुर बोल्ट्ससँग खेलेको टिममा पोखराले कुनै परिवर्तन गरेको छैन । पोखरा एभेन्जर्सको प्लेईङ-११ कुशल भुर्तेल, दिलिप नाथ, सागर ढकाल, दिनेश खरेल, […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा शुक्रवारको पहिलो खेलमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले हराएको छ । १ सय ३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीका ओपनर शिखर धवनले […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – रवि बोपाराको अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले कर्णाली याक्सलाई सामान्य लक्ष्य दिएको छ । शुक्रवारको पहिलो खेलमा टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रनको सामान्य योगफल तयार गर्यो । चितवनका बोपारले सर्वाधिक ५९ रन जोडे । उनले […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर बलिङ रोजेका छन् । बुधवार काटमाडौं गुर्खाजसँगको खेलमा टिममा कर्णालीले २ परिवर्तन गरेको छ । कर्णालीले भुवन कार्कीको स्थानमा युनिश विक्रम सिंह ठकुरी र बाबर […]
December 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा भारतका क्रिकेटर शिखर धवन र पाकिस्तानी क्रिकेटर सोहेल तन्भिर १६ वर्ष पछि कुनै पनि फ्रेन्चाइजि लिगमा आमने सामने हुदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा चितवन राइनोजमा आबद्ध तन्भिर र कर्णाली याक्समा रहेका धवनको टोलीको खेल बिहान ९ बजे पछि सुरु हुनेछ । सन् २००८ काे पहिलाे संस्करणकाे […]
December 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ओपनर तथा विकेटकिपर सुवास खकुरेलले सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । सन् २०११ डिसेम्बरमा हङकङविरुद्ध डेब्यू गरेका उनले २०२२ जुनमा ओमानविरुद्ध अन्तिम खेल खेलेका थिए । पछिल्लो समय अष्ट्रेलियामा रहँदै आएका उनले सन्न्यास लिएको जनाएका हुन् । ‘मेरो परिवार, सहकर्मी, […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको पाँच विकेटको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । काठमाडौंले दिएको १ सय ६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा अल आउट हुदै ९४ रन मात्र […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरको टियु मैदानमा बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिमले काठमाडौंलाई १ सय ६८ रनको मध्यम लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गर्यो […]
December 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को बिहीवारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौंका कप्तान करण केसीले बलिङ रोजेका हुन् । १ खेलमा जित १ मा बेहारेको काठमाडौं बलियो टोली सुदूरपश्चिमलाई हराएर जितको लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेल जितेको सुदूरपश्चिम त्यसलाई […]