default_image

breaking big news

November 29, 2024

यु १९ एसिया कप – श्रीलंकाविरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – युनाईटेड अरब इमिरेट्स(युएई) मा आजबाट सुरु यु १९ एसिया कपको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध टस युएईको सारजहा क्रिकेट स्टेडियममा नेपालका कप्तान हेमन्त धामीले टस जितेर बलिङ रोजेका हुन् । प्रतियाेगितामा पहिलो खेल्दै गरेका दुवै देश जितका साथ प्रतियोगिताको सुरुवात गर्न चाहन्छन् । क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र […]

November 29, 2024

भट्ट र खड्काले कोचेज कोर्स लेभल ३ पूरा गरे

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट र टिप‌ टप हेल्प नेपाल स्पोर्टस क्लबका प्रशिक्षक उत्सव खड्काले एफइभिबी कोचेज कोर्स लेभल ३ पूरा गरेका छन्। भट्ट र खड्काले थाइल्याण्डको बैंककमा मंसिर ३ देखि १० गतेसम्म भएको कोर्समा भाग लिएका थिए। यो कोर्समा पहिलो पटक नेपाली प्रशिक्षकले भाग लिएका हुन्। […]

November 28, 2024

जनकपुर बोल्ट्सलाई दुई कम्पनीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले दुई प्रायोजकसंग बिहीवार सम्झौता गरेको छ । अलग अलग कार्यक्रमकाबीच जनकपुरले गोल्ड प्रायोजकको रुपमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्टनरको रुपमा नेपाल ल्युब आयल लिमिटेडको गल्फसंग सम्झौता गरेको हो । जनकपुर बोल्ट्स र टेक्नो मोबइल बीच ३ वर्षका लागि सम्झौता भएको हो । सम्झौतमा […]

November 28, 2024

एनपिएल खेल्न गप्टिल नेपालमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका विदेशी खेलाडी मार्टिन गप्टिल नेपाल आइपुगेका छन् । गप्टिल बिहीवार काठमाडौं आई पुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । विराटनगरको मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्रायन टोलीको सहायक […]

November 28, 2024

आइसिसी यु १९ मेन्स विश्व कप – गजान्फरले छनोट गुमाउने सम्भावना

एजेन्सी – अफगानिस्तानका घातक स्पिनर अल्लाह गजान्फरले आईसिसी यु १९ मेन्स विश्व कपको एसिया छनोट गुमाउने सम्भावना रहेको छ । सिनियर टोलीबाट समेत खेलिसकेका गजान्फर इन्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बइ इन्डियन्समा अनुबन्ध भएका कारण छनोट गुमाउँने सम्भावना रहेको छ । सन् २०२६ मा हुने विश्व कपको एसिया छनोट आगामी वर्षको अप्रिलमा नेपालमा आयोजना हुनेछ । […]

November 28, 2024

लिभरपुल च्याम्पियन्सिप लिगको नकआउट चरणमा

एजेन्सी – लिभरपुल युइएफए च्याम्पियन्सिप लिगको नकआउट चरणमा पुग्ने पहिलो टोली‌ बनेको छ। रियल मड्रिडलाई बुधवार २-० ले हराउँदै इंग्लिस प्रिमियर लिगको शीर्ष टोली समेत रहेको लिभरपुल अन्तिम १६ मा पुगेको हो। लिभरपुललाई जित दिलाउन एलेक्सिस म्याक अलिस्टर र कोडी गाक्पोले गोल गरे। दुवै गोल दोस्रो हाफमा भएको थियो। ५२ औं मिनेटमा अलिस्टरको गोलबाट लिभरपुलले […]

November 27, 2024

नेत्रहिन विश्व कप – पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय १ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ […]

November 27, 2024

काभा क्लब च्याम्पियनसिपको हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाल भलिबल संघ र हाम्रो खेलकुदबीच प्रत्यक्ष प्रसारणको‌ लागि बुधबार सम्झौता भएको छ । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सेन्ट्रल एसिया भलिबल एसोसिएसन […]

November 27, 2024

अभ्यास खेलमा जनकपुरले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को तयारीमा रहेको जनकपुर बोल्ट्सले अभ्यास खेलमा लुम्बिनी लायन्सलाई हराएको छ । बुधबार भएको अभ्यास खेलमा जनकपुरले लुम्बिनीमाथि ९६ रनको फराकिलो जित हात पार्यो । जनकपुरले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.३ ओभरमा ६४ रन बनाउँदै अल आउट भयो । लुम्बिनीका लागि […]

November 27, 2024

बार्यन र आर्सनलको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]

Success

Thank you for your time.