November 6, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को मेगा अक्सनमा इङ्ग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले आफ्नो नाम दर्ता गराएका छैनन् । मेगा अक्सनका लागि १ हजार ५ सय ७४ खेलाडीले आफ्नो नाम दर्ता गराउँदा स्टोक्सले भने आफ्नो नाम दर्ता नगराएका हुन् । सन् २०२५ को आईपिएलको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा मंसिर ९ र १० मा हुदैछ […]
November 5, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२५ का लागि नेपाली खेलाडीले रजिस्ट्रेसन गरेका छैनन् । आइपिएलले मंगलवार जारी गरेको रजिस्ट्रेसन खेलाडीको सुचीमा नेपाली खेलाडीको सहभागिता छैन । सुचीमा एसोसिएट राष्ट्रका ३० खेलाडीको नाम समावेश छैन । सोमवारसम्म खुला भएको खेलाडी रजिस्ट्रेसनमा कुल १ हजार ५ सय ७४ खेलाडीले आफुलाई सुचीकृत गरेका हुन् । जसमा सबैभन्दा धेरै […]
October 31, 2024
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को लागि हुने मेगा अक्सन अघि टिमले आफ्ना खेलाडीलाई टिमै रोक्न भएको खेलाडी रिटेन्सन समाप्त भएको छ । आइपिएलमा सहभागी १० टोलीले आफ्नो टोलीबाट रिटेन्सनमा पर्ने सबै खेलाडीको सुची सार्वजनिक गरेको छ । कुन टोलीले कुन खेलाडीलाई कति रकममा रिटेन्सन गरे : –चेन्नई सुपर किंग्स ऋतुराज गायकवाड १८ करोड […]
October 31, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को अघि हुने खेलाडी रिटेलमा दिल्ली क्यापिटल्सले कप्तान रिडभ पन्तलाई समावेश गरिएको छ । इएसपिएन क्रिकइन्फोका अनुसार दिल्लीको व्यवस्थापन र रिषभबीच सहमती हुन नसकेपछि उनी टोलीको रिटेन हुने खेलाडीको सुचीमा परेनन्। दिल्लीले भारतीय स्पिनरद्वय अक्षर पटेल र कुलदीप यादव, विकेटकिपर ब्याटर अभिषेक पोरेल तथा दक्षिण अफ्रिकाका ब्याटर ट्रिस्टन स्टब्सलाई […]
October 31, 2024
एजेन्सी – चेन्नई सुपर किंग्सले पूर्व कप्तान महेन्द्रसिंह धोनी सहित कप्तान ऋतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुबे र श्रीलंकाका तीव्र गतिका बलर माथिशा पाथिरानालाई रिटेन गरेको छ । इन्डियन प्रिमियर लिग(आइपिएल) का लागि चेन्नईले रिटेन गर्ने खेलाडीको नाम बाहिर आएको हो । रिटेन खेलाडीको अन्तिम जानकारी आज बेलुकासम्म आउने बताइएको छ। चेन्नईले प्रत्येक रिटेन खेलाडीलाई […]
October 24, 2024
एजेन्सी – इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ देखि लखनउ सुपर जायन्ट्सका कप्तान रहेका केएल राहुललाई टोलीले रिटेन गर्ने सम्भावना कम देखिएको छ । यदि लखनउले रिटेन नगरेमा राहुल सन् २०२५ को सिजन अघि हुने मेगा अक्सनमा उपलब्ध हुनेछन् । लगातार दुई सिजन प्लेअफमा स्थान बनाएको लखनउ सन् २०२४ को आइपिएलमा सातौं स्थानमा रहेपछि राहुलको कप्तानीमा प्रश्न […]
May 26, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]
May 25, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणको उपाधिका लागि सनराईजर्स हैदराबाद र कोलकत्ता नाईट राइडर्स भिड्ने भएका छन् । शुक्रवार भएको दोस्रो क्वालिफायरमा हैदरावादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेसँगै कोलकत्ताको प्रतिद्वन्दी टुंगो लागेको हो । चेन्नाईमा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रन बनाएको थियो । […]
May 22, 2024
एजेन्सी – इलिमिनेटर खेलमा राजस्थान रोयल्स विरुद्ध पराजित हुदै रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) बाट बाहिरिएको छ । फाइनल सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा राजस्थान विरुद्ध ४ विकेटले पराजित हुँदै आरसिबि बाहिरिएको हो । जित दर्ता गर्ने क्रममा आरसिबिले दिएको १७३ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटायो । […]
May 22, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ संस्करणको प्लेअफ इलिमिनेटर खेलमा आज राजस्थान रोयल्स र रोयल च्यालेनजर्स बेंगलूरु भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । बेंगलूरुले लिग चरणमा पहिलो ८ खेलमा १ खेल मात्र जितेको थियो । त्यसपछिका ६ खेलमा लगातार ६ जित दर्ता गरेर अप्रत्यासित नतिजा निकाल्दै […]