default_image

आइपिएल

November 1, 2020

चेन्नईसँग पराजित हुँदै पन्जाब बाहिरियो

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाब लिग चरणबाटै बाहिरिएको छ । आइतबार साँझ चेन्नई सुपर किंग्ससँग ९ विकेटले पराजित हुँदै पन्जाब जारी आइपिएलमा लिग चरणबाटै बाहिरिने दोस्रो टोली बनेको हो । चेन्नई यसअघि नै आइपिएल इतिहासमा पहिलो पटक लिग चरणबाट बाहिरिसकेको थियो । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको […]

November 1, 2020

कोलकाताविरुद्ध राजस्थानले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा राजस्थानका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आज टोलीमा परिवर्तन गरेको छैन । कोलकाताले आज दुई परिवर्तन गरेको छ । यसअघि घाइते आन्द्रे […]

November 1, 2020

दीपक चम्कँदा पन्जाबको मध्यम योगफल

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा किंग्स इलेभेन पन्जाबले चेन्नई सुपर किंग्सलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो । पन्जाबलाई मध्यम योगफलसम्म पुर्याउन दीपक हुडाले उत्कृष्ट अविजित […]

November 1, 2020

पन्जाबविरुद्ध चेन्नईले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबविरुद्ध पहिला बलिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा दुई परिवर्तन गरेको छ । ग्लेन म्याक्सवेलको स्थानमा जेम्श निसम र अर्शदिपको […]

November 1, 2020

कोलकाता र राजस्थानलाई फराकिलो जित आवश्यक

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५४ औं खेलमा आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोलीलाई प्ले अफमा पुग्ने अंक गणीतिय सम्भावना कायमै राख्न जित्नै पर्ने हुन्छ । समान १३ खेलमा १२–१२ अंकका साथ राजस्थान […]

November 1, 2020

पन्जाब र प्लेअफ : जित आफ्नो भर अरुको

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दै छन् । चेन्नई यस अघिनै प्रतियोगिताबाट बाहिरि सकेको छ । चेन्नई आजको खेलमा […]

October 31, 2020

बेंगलोरलाई हराउँदै हैदराबाद शीर्ष चारमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । शनिबार राती सम्पन्न खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४.१ ओभरमा ५ विकेटको क्षतिमा […]

October 31, 2020

हैदराबादलाई बेंगलोरको सामान्य लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १ सय २१ रनको सामान्य लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनायो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् । बेंगलोरले […]

October 31, 2020

बेंगलोरविरुद्ध हैदराबादले पहिला बलिङ गर्ने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आजको खेलमा एक परिवर्तन गरेको छ । घाईते विजय शंकरको स्थानमा अभिषेक शर्मालाई मौका दिएको छ । […]

October 31, 2020

मुम्बईविरुद्ध चलेन दिल्लीको ब्याटिङ

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनायो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो […]

Success

Thank you for your time.