default_image

क्रिकेट

June 7, 2019

‘ब्रम्हास्मी एसईई कप क्रिकेट’ आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ‘ब्रम्हास्मी एसइइ कप क्रिकेट प्रतियोगिता’ यही आइतबारदेखि आयोजना हुने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा २६ जेठ आइतबारबाट हुने जानकारी गराएको छ । प्रतियोगितामा काठमाडौं रोयल्स, कैलाली डल्फिन, बिराटनगर लायन्स र दङ्गाली त्रिशुल गरी चार टोलीले चार दिनसम्म प्रतिस्पर्धा गर्नेछ । खेल ३०/३० ओभरको हुने छ […]

June 7, 2019

श्रीलंका र पाकिस्तानबीचको खेल रद्द

एजेन्सी – निरन्तर वर्षासँगै एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान र श्रीलंकाबीचको खेल रद्द भएको छ । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै पाँच घण्टा सम्म रोकिएको खेल अनन्त रद्द भएको हो । योसँगै दुबै टोलीले १-१ अंक बाडेंका छन् । यो सँगै श्रीलंका र पाकिस्तान समान ३ खेलमा १ मा जित र १ मा हारका […]

June 7, 2019

सिमित अवसरमा फक्रिएका सुमित

भूपेन्द्र जिसी, काठमाडौं अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको दुई दशक पुग्दा पनि नेपालका लागि ब्याटिङ सधैं चिन्ताको विषय बन्ने गरेको छ । महिला र पुरुषको सिनियर टोली होस् या उमेर समुहको प्रतियोगिता नेपालको ब्याटिङ कमजोर हुँदा थुप्रै पटक ठूला अवसर गुमाएको छ । सिनियर टोलीमा पछिल्लो दशक पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले ब्याटिङको […]

June 7, 2019

कमजोर श्रीलंका,अप्रत्यासित पाकिस्तान !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैँ छ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ देखी ब्रिस्टलमा सुरु हुने छ । पाकिस्तान र श्रीलंका दुबै लगातार दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा वेस्ट इन्डिजसँग स्तब्ध भएको पाकिस्तानले दोस्रो खेलमा उपाधिको दाबेदार इंग्ल्यान्डलाई १४ रनले […]

June 7, 2019

विश्वकपमा अफगानिस्तानलाई ठूलो झड्का !

एजेन्सी – पहिलो पटक सेमिफाईनल पुग्ने लक्ष्य राखेको अफगानिस्तानलाई इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा ठूलो झड्का लागेको छ । अफगानिस्तानका विश्फोटक ओपनर तथा विकेटकीपर मोहम्मद शहजाद घाईते हुँदै टोलीबाट बाहिरिएका छन् । शहजादको खुट्का जर्नीमा समस्या आएपछि विश्वकप गुमाउने भएका हुन् । उनको स्थान १८ वर्षिय बाँया हाते युवा खेलाडी इकराम अलिखीलले […]

June 6, 2019

स्टार्कको घातक बलिङसँगै अष्ट्रेलिया विजयी

एजेन्सी – अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । २ सय ८९ रनको […]

June 6, 2019

कुल्टर नाइलको सानदार ब्याटिङसँगै वेस्ट इन्डिजलाई बलियो चुनौती

एजेन्सी – अलराउन्डर नाथन कुल्टर नाईलले आफ्नो करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई २ सय ८९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय ८ ८ रनमा समेटियो । अष्ट्रेलियाका लागि अलराउण्डर नाथन कुल्टर नाईलले तल्लोक्रममा […]

June 6, 2019

वेस्ट इन्डिजविरुद्ध पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । भर्खर सम्पन्न टसममा वेस्ट इन्डिजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाले जवाफी ब्याटिङ केहि बेरमा गर्दै छ । वेस्ट इन्डिजले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । वेस्ट […]

June 6, 2019

अष्ट्रेलियासँग वेस्ट इन्डिजको अग्निपरिक्षा !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज उपाधिको प्रमुख दाबेदार अष्ट्रेलिया र विष्फोटक ब्याट्सम्यानले भरिएको वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ३:१५ देखी सुरु हुने छ । दुवै टोली लगातार दोस्रो जित निकाल्ने साचमा छन् । पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तथा वेस्ट इन्डिजले पाकिस्तानलाई समान ७ विकेटले पराजित गरेका थिए […]

June 6, 2019

रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । बिहीबार सेमिफाइनल खेलमा साबिक विजेता एपीएफमाथि ५ विकेटको संघर्षपूर्ण जित निकाल्दै पुलिसले फाईनलमा आर्मीसँगको भेट पक्का गरेको हो । उपाधिको लागि आर्मी र पुलिस शनिवार भिड्ने छन् । आर्मीले बुधबार पहिलो सेमिफाईनल खेलमा प्रदेश ३ […]

Success

Thank you for your time.