default_image

क्रिकेट

January 6, 2021

क्रिकेटर विनोद कोरोना मुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले कोरोना भाइरस कोभिड १९ संक्रमणबाट मुक्त भएका छन् । सामाजिक सञ्जाल मार्फत २१ दिनको आइसोलेसन बसाईपछि कोरोना मुक्त भएकोमा विनोदले खुसी व्यक्त गरेका छन् । विनोदलाई गत मंसिर अन्तिममा चितवनको भरतपुरमा भएको गौतमबुद्ध कप प्रतियोगितापछि कोरोना संक्रमण देखिएको थियो । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट […]

January 6, 2021

सुबेन्दुको आक्रामक शतक

काठमाडौं (हाम्रो खेलकुद)– शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत तेश्रो दिन युभिसिसी कोहलपुर, बिबिसीसी कीर्तिपुर र यस एक्स्पर्टले क्वार्टरफाइनल पुगेका छन् । तेस्रो खेलमा विकेटकिपर समेत रहेका सुबेन्दु पान्डेले शतक प्रहार गरेका छन् । यस एक्स्पर्टबाट न्यू रोड ११ विरुद्ध सबेन्दुले शतक प्रहार गरेका हुन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय […]

January 6, 2021

भारतीय क्रिकेट टोलीमा रोहितको पूनरागमन

एजेन्सी – ओपनर तथा उपकप्तान रोहित शर्माले भारतीय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । बिहिबारबाट सिड्नी क्रिकेट मैदानमा सुरु हुने अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलबाट रोहितले भारतीय टोलीमा पूनरागमन गरेका छन् । अष्ट्रेलियाविरुद्ध तेस्रो टेष्ट खेलको लागि भारतले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । रोहित टेष्ट टोलीमा १४ महिनापछि उपकप्तानको रुपमा फर्किएका छन् । रोहितले […]

January 6, 2021

न्युजिल्यान्ड पहिलो पटक टेष्ट वरियता शीर्षस्थानमा

एजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ । दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत र अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो । न्युजिल्यान्ड १ सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको […]

January 6, 2021

डेब्यूमै प्रभाव छाडेका ५ युवा खेलाडी

भुपेन्द्र जिसी, दाङ सगरमाथा सिमेन्ट प्रधानमन्त्री राष्ट्रिय महिला टि२० क्रिकेट प्रतियोगिता २०७७ मा युवा खेलाडीको बाहुल्यता रह्यो । जिल्ला र प्रदेश छनोट हुँदै टोली निर्माण भएको हुँदा प्रदेशको टोलीमा युवा खेलाडीको प्रभाव बलियो थियो । प्रतियोगिता सकरात्मक पक्ष नै युवा प्रतिभाको उत्साहजनक उपस्थित थियो । युवा खेलाडीको आर्कषणले नेपाली महिला क्रिकेटमा थप उत्साह थपेको छ […]

January 5, 2021

राहुलले अष्ट्रेलियाविरुद्ध बाँकी खेल गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याट्सम्यान लोकेश राहुलले अष्ट्रेलियाविरुद्ध चार टेष्ट खेलको सिरिज अन्तर्गत बाँकी दुई खेल गुमाउने भएका छन् । शनिबार मेलबर्न क्रिकेट मैदानमा अभ्यासको क्रममा उनको बाँया हातमा चोट लागेपछि बाँकी दुई टेष्ट खेल गुमाउने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । भारत र अष्ट्रेलियाबीच चार टेष्ट सिरिज […]

January 5, 2021

चितवनलाई बागमती प्रदेशको उपाधि, ईशान सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट उपाधि चितवनले जितेको छ । मंगलबार फाइनलमा चितवनले काठमाडौंलाई १ सय ९३ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६० रन बनाएको […]

January 5, 2021

कोहलपुर ओपन क्रिकेट : केसीए, च्याम्पियन्स र बि एण्ड बि क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरमा ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिन च्याम्पियन्स स्पोर्ट्स क्लब, कोहलपुर क्रिकेट एकेडेमी र बिबि वारियर्स विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका छन् । कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको पहिलो खेलमा च्याम्पियन्स स्पोर्ट्स क्लबले रनियारपुर स्पोर्ट्स क्लबलाई ६ विकेटले पराजित गर्यो। जितको लागि पछ्याएको १ सय १० […]

January 5, 2021

दक्षिण अफ्रिका १० विकेटले विजयी

एजेन्सी – श्रीलंकासँग दोस्रो टेष्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिका १० विकेटले विजयी भएको छ । यो जितसँगै दुई टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले क्लिनस्विप गरेको छ । जितका लागि पाएको ६७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले दोस्रो इनिङमा १३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्याे । ओपनर डीएन एलगर ३१ र एडेन मारक्रम ३६ रनमा […]

January 5, 2021

कप्तान विलियम्सनको दोहोरो शतकमा न्युजिल्यान्डको विशाल अग्रता

एजेन्सी – कप्तान केन विलियम्सनले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै सानदार दोहोरो शतक प्रहार गरेपछि पाकिस्तानविरुद्ध दोस्रो टेष्ट खेलमा न्युजिल्यान्डले विशाल अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ३ सय ५४ रनको अग्रता लिएको छ । न्युजिल्यान्डले ६५९–६ को अवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गर्यो । विलियम्सनले ३ सय ६४ बलमा २८ चौका सहित […]

Success

Thank you for your time.