default_image

क्रिकेट

April 28, 2019

च्याम्पियन नेपाली टोली सोमबार स्वदेश फर्किने

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली यू१६ टोली सोमबार नेपाल फर्किने भएको छ । नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली यू१६ टोली सोमबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछ । नेपालले फाईनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको थियो । अप्रिल […]

April 28, 2019

बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]

April 28, 2019

बेंगलोरलाई दिल्लीको विशाल लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले […]

April 28, 2019

कप्तान विशाल प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका कप्तान विशाल विक्रम केसी ‘म्यान अफ द सिरिज’ चुनिए । उनले प्रतियोगिताभर ५ खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिए । नेपाललाई उपाधी दिलाउन उनको उत्कृष्ट अलराउण्डर […]

April 28, 2019

कोहलीविरुद्ध सन्दीप दिल्लीको पहिलो रोजाईमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिलो रोजाइमा मैदान उतारेको छ । दिल्लीले घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । क्रिस मोरिसको स्थानमा सन्दीपले मौका पाएका हुन् । […]

April 28, 2019

विराटको बेंगलोरविरुद्ध सन्दीपको संभावना !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्लायेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ । खेल नेपाली समय अनुसार दिउँसोे ४ : १५ देखी दिल्लीको घरेलुको मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली विजयी भए प्ले अफ पुग्दा बेंगलोर समुह चरणबाटै बाहिरिने पहिलो […]

April 28, 2019

नेपाललाई एसीसी यू१६ इस्टर्न रिजनको उपाधि

एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जित्न सफल भएको हो । यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो । मलेसियाका […]

April 28, 2019

एसीसी यू१६ फाईनल : नेपालको मध्यम योगफल

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाईनलमा नेपालले मलेसियालाई १ सय ४१ रनको मध्यम लक्ष्य दिएको छ । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए […]

April 28, 2019

एसीसी यू१६ फाईनल : पहिला ब्याटिङमा नेपाल

एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि नेपाल र मलेसिया भिड्दै छन् । थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको टस नेपालले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनल खेलमा नेपालले हङकङलाई ४ विकेट र मलेसियाले सिंगापुरललाई ५७ रनले पराजित गर्दै उपाधि यात्रामा भेट पक्का गरेका थिए । समुह चरणको […]

April 27, 2019

हैदरावाद राजस्थानसँग स्तब्ध

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४५ औं खेलमा सनराइजर्स हैदरावादलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेको छ । शनिवार राती सम्पन्न खेलमा हैदरावादमाथि सहज जित निकाल्दै राजस्थानले प्ले अफको संभावना कायमै राखेको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्पाएको राजस्थानले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको लागि लियाम लिभिङस्टोनले […]

Success

Thank you for your time.