December 19, 2020
एजेन्सी – अष्ट्रेलियासँगको पहिलो टेष्ट खेलमा भारतले लज्जास्पद हार बेहोरेको छ । शनिवार भारत अष्ट्रेलियासँग पहिलो टेष्ट खेलमा ८ विकेटले पराजित भएको छ । यो जितसँगै चार टेष्ट खेलको सिरिजमा घरेलु टोली अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य अष्ट्रेलियाले २१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । […]
December 19, 2020
एजेन्सी – तीव्र गतिका बलर जोश हेजलवुड र प्याट कमिन्सको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा भारत दोस्रो इनिङमा ३६ रनमा अल आउट भएको छ । पहिलो इनिङमा ५३ रनले पछि परेको अष्ट्रेलियाले जितका लागि समग्रमा ९० रनको सामान्य लक्ष्य पाएको छ । दोस्रो इनिङमा लज्जास्पद प्रर्दशन गरेको भारतका कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न […]
December 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले टि टेन लिगमा टिम आबूधाबीले आफूलाई दिएको नयाँ भूमिकाले उत्साहित रहेको बताएका छन् । गतवर्ष टिम आबूधाबीबाट खेलाडीको रुपमा खेलेका पारसलाई यस पटक इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त गरेको छ । पारसले अव उदयमान युवा प्रतिभा खेलाडीलाई टि टेनमा खेल्ने अवसर समेत प्रदान […]
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेश छनोटमा कास्कीले विजयी सुरुवात गरेको छ । कास्कीले स्याङ्जालाई ७ विकेटले हराउँदै गण्डकी प्रदेश छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको स्याङ्जा ३८.५ ओभरमा १ सय १९ रनमा अल आउट भएको थियो । स्याङ्जाका […]
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर कुमार थापाको घातक बलिङसँगै बारा प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको सेमिफाइनलमा पुगेको छ । बाराले शुक्रबार रौतहटलाई १ सय ४५ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । कलैयामा टस जितेर पहिला ब्याटिङ थालेको बाराले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ […]
December 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अछामले प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश छनोटको उपाधि जितेको छ । अछामले फाइनलमा बैतडीलाई १५ रनले हराउँदै उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ थालेको अछाम ३८ ओभरमा १ सय ६४ रनमा अल आउट भएको थियो । अछामका सुरज तिरुवाले ६३ बलमा ८ चौका सहित ६१ रनको […]
December 18, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध पहिलो टेष्ट खेलमा दोस्रो दिनको समाप्तिमा भारतले सामान्य अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा भारतले दोस्रो इनिङमा ६२ रनको अग्रता लिएको छ । भारत दोस्रो दिनको समाप्तिमा ६ ओभरमा ९–१ को अवस्थामा छ । भारतका ओपनर मयंक अग्रवाल ५ रनमा अविजित छन् । अग्रवाललाई जस्प्रित बुमराहले साथ दिने छन् । दोस्रो […]
December 18, 2020
एजेन्सी – पाकिस्तानविरुद्ध पहिलो टि२० खेलमा न्युजिल्यान्डले ५ विकेटको सहज जित निकालेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा ५ विकेटको जित निकाल्दै न्युजिल्यान्डले तीन टि२० खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा विकेटकिपर तथा […]
December 17, 2020
दाङ (हाम्रो खेलकुद) – प्यूठानविरुद्धको तीन टि२० आई खेलको सिरिज घरेलु टोली दाङले क्लिनस्विप गरेको छ । प्यूठानले बुधबार दुबै खेलमा सिनियर टोलीसँग फराकिलो हार बेहोरेको थियो । अन्तिम खेलमा बिहिबार दाङ ए विरुद्ध पनि ७६ रनले पराजित हुँदै प्यूठान क्लिनस्विप भएको हो । बिहिबार अन्तिम खेलमा घोराहीको गुलरिया क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको […]
December 17, 2020
एजेन्सी – अष्ट्रेलियाविरुद्ध चार टेष्ट खेलको सिरिज अन्तर्गत पहिलो टेष्ट खेलमा भारतले पहिलो दिन कमजोर प्रर्दशन गरेको छ । एडिलेड ओभलमा टस जितेर ब्याटिङ थालेको भारत पहिलो दिनको समाप्तीमा पहिलो इनिङमा ८९ ओभरमा २३३–६ को अवस्थामा छ । ऋद्धिमान शाह ९ र रविचन्द्र आश्विन १५ रनमा अविजित छन् । भारतको सुरुवात भने खराब रह्यो । […]