default_image

क्रिकेट

December 17, 2020

क्यानको म्यानेजरमा दास नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दास नेपाल क्रिकेट संघ (क्यान) को क्रिकेट म्यानेजर पदमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनवरी एक काम गर्ने गरि दासलाई म्यानेजरमा नियुक्त गरेको जनाएको छ । त्यस्तै क्यानले राष्ट्रिय क्रिकेट टोलीको […]

December 17, 2020

क्रिकेट टोलीको प्रशिक्षकमा ह्वाटमोर नियुक्त

भूपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको रुपमा अष्ट्रेलिया पूर्व ब्याट्सम्यान ह्वाटमोरको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई सिफारिस गरेर पठाएको थियो । आज एक विज्ञप्ति जारी गर्दै क्यानले ह्वाटमोरको नियुक्ति पुष्टि गरेको छ । ह्वाटमोरको सम्झौता पहिलो […]

December 17, 2020

भारत टस जितेर ब्याटिङ गर्दै

एजेन्सी – भारत र अष्ट्रेलियाबीच बोर्डर-गावस्कर टेस्ट सिरिजको पहिलो टेस्टमा भारतले टस जितेर पहिलो ब्याटिङ गर्ने भएको छ । कप्तान विराट कोहलीले सिरिजको एक मात्र खेल खेल्दैछन् । उनले यस खेलका लागि ओपनरमा पृथ्वी शा र विकेटकीपरमा ऋद्धिमान शाहलाई मौका दिएका छन् । ओपनरका रुपमा शुभमन गिल र विकेटकिपरमा ऋषभ पन्तको सम्भावना रहेको थियो । […]

December 15, 2020

अभिनाश सर्वोत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगितामा राप्तीका तीव्र गतिका बलर अभिनाश बोहरा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट ) घोषित भएका छन् । राप्तीलाई च्याम्पियन बनाउन महत्वपूर्ण योगदान दिएका अभिनाशले उत्कृष्ट प्रर्दशन गर्दै ३ खेलमा ७ विकेट लिए । अभिनाशले ४५ हजार नगद रुपैयाँ प्राप्त गरे । नारायणीका कप्तान तथा तीव्र गतिका बलर […]

December 15, 2020

राप्तीलाई गौतम बुद्ध कप क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – राप्तीले गौतम बुद्ध कप प्रतियोगिता उपाधि जितेको छ । मंगलबार गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा भएको फाइनलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले उपाधि जितेको हो । जित लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । नारायणीका युवा […]

December 15, 2020

उपाधि जित्न नारायणीलाई राप्तीको मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – गौतम बुद्ध कप प्रतियोगिता फाइनलमा राप्तीले नारायणीलाई १ सय ४४ रनको लक्ष्य दिएको छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको राप्तीले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । राप्तीलाई ओपनर कुशल भुर्तेल र अमित श्रेष्ठले ५.४ ओभरमा ५१ रनको साझेदारी गर्दै […]

December 15, 2020

सन्दीप बिग ब्यास खेल्न अष्ट्रेलियातर्फ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२०र२१ खेल्न मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका छन् । सन्दीपले यो सिजनको बिग ब्यास होबार्ट हरिकेन्सबाट खेल्दै छन् । उनले डिसेम्बरका सबै खेल गुमाउने छन् । डिसेम्बरमा होबार्टले कुल ६ खेल खेल्ने छ । सुरुवाती दुवै खेलमा होबार्ट विजयी भएको छ । […]

December 14, 2020

डडेल्धुरालाई हराउँदै अछाम फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता लागि सुदूरपश्चिम प्रदेश छनोटको समूह बी बाट अछाम फाइनलमा पुगेको छ । अछामले सोमबार डडेल्धुरालाई २ विकेटले हराउँदै नेट रनरेटका आधारमा शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको छ । जितका लागि १ सय ६९ रनको लक्ष्य पछ्याएको अछामले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा स्थान […]

December 14, 2020

साम्सको अलराउन्ड प्रर्दशनमा सिड्नी विजयी

एजेन्सी – बिग ब्यास लिग २०२०/२१ सिजनको सातौं खेलमा तीव्र गतिका बलिङ अलराउन्डर ड्यानियल साम्सको उत्कृष्ट अलराउन्ड प्रर्दशनमा सिड्नी थन्डरले ब्रिस्बेन हिटलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको सिड्नीले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । सिड्नीको जितमा तल्लोक्रमका ड्यानियल साम्सले आक्रामक ब्याटिङ गर्दै २५ […]

December 14, 2020

नेपाल सिधै टि२० विश्वकपको ग्लोबल छनोटमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टि२० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै ग्लोबल छनोटमा स्थान दिएको हो । फेब्रुअरी र मे २०२२ मा हुने ग्लोबल छनोटमा […]

Success

Thank you for your time.