December 13, 2020
चितवन (हाम्रो खेलकुद) – भरतपुरको चितवनमा जारी गौतम बुद्ध कप प्रतियोगिता दोस्रो खेलमा राप्तीले बागमतीलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनायो । राप्तीका ओपनर अमित श्रेष्ठले ३३ बलमा २ चौका […]
December 12, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सन् २०२३ मा दक्षिण अफ्रीकामा हुने टि२० महिला विश्वकपका लागि छनोटको विवरण सार्वजनिक गरेको छ । नेपालले मलेसियामा हुने एसिया छनोटमा ८ टोली सम्मिलित प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर २० देखि २६ २०२१ मा हुने उक्त छनोट प्रतियोगितामा नेपाल र आयोजक मलेसियासँगै भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र […]
December 12, 2020
चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । जितका लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नारायणीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा नारायणीका करण […]
December 12, 2020
चितवन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर बिक्रम शोब र राशिद खानको राम्रो अन्त्यमा गौतम बुद्ध कप प्रतियोगिता पहिलो खेलमा बागमतीले नारायणीलाई १ सय १८ रनको सामान्य लक्ष्य दिएको छ । भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेट गुमाउँदै […]
December 12, 2020
एजेन्सी – न्युजिल्यान्डले वेस्टइन्डिजविरुद्ध दोस्रो तथा अन्तिम टेष्ट खेलमा विशाल अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा न्युजिल्यान्डले ३ सय ३६ रनको विशाल अग्रता लिँदै वेस्टइन्डिजलाई फलोअन नजिक पुर्याएको छ । दोस्रो दिनको समाप्तिमा वेस्टइन्डिज पहिलो इनिङमा ५२ ओभरमा १२४-८ को कमजोर अवस्थामा छ । तेस्रो दिन वेस्टइन्डिजलाई फलोअनबाट बच्न १ सय ३६ रन बनाउनु […]
December 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आज सुरु हुने गौतम बुद्ध कप क्रिकेट प्रतियोगितामा नारायणी टोलीको कप्तानी ओपनर तथा विकेटकिपर सुवास खकुरेलले गर्ने भएका छन् । प्रतियोगिता बागमती प्रदेश क्रिकेट संघको आयोजनामा भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा आयोजना हुँदै छ । यस अघि घोषणा गरिएको टोलीमा नारायणीको कप्तानी […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले सामाजिक संजालमा आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेका पारसको बिहीबार गन्ध र स्वाद हराएको थियो । शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेका छन् […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तगर्त प्रदेश नम्बर २ छनोटको समूह ‘ए’ को खेलमा महोत्तरीले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिता दोस्रो दिन महोत्तरीले सिराहलाई ५५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाएको छ । जितका लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको सिराह ३६ ओभर १ […]
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुलाई प्रशिक्षण क्याम्पबाट फुकुवा गर्ने भएको छ । गौतम बुद्ध कपपछि प्रधानमन्त्री कपमा सहभागी हुन खेलाडीलाई फुकुवा गरिने भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा भरतपुरको चितवनमा जनस्तरमा निर्माण भइरहेको रहेको गौतम बुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा शनिबारदेखि गौतम बुद्ध […]
December 11, 2020
एजेन्सी – कप्तान ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर नाथन कुल्टर नाइल चम्कँदा बिग ब्यास लिग (बिबिएल) २०२०/२१ मा मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । स्टार्सले शुक्रबार ब्रिस्बेन हीटलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । जितका लागि १ सय २६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको स्टार्सले १७.१ ओभरमा ४ विकेटको क्षतिमा […]