default_image

क्रिकेट

October 25, 2020

करन चम्कँदा चेन्नईलाई मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ […]

October 25, 2020

चेन्नईविरुद्ध पहिला ब्याटिङ गर्दै बेंगलोर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा बेंगलोरका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । बेंगलोरले आज टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर इसुरु उडानाको स्थानमा अलराउन्डर मोईन अलीलाई […]

October 25, 2020

राजस्थानविरुद्ध मुम्बईको नजर प्ले अफमा

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा आज मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । मुम्बई १० खेलमा ७ मा जित र ३ मा हार सहित शीर्ष स्थानमा रहेको छ । आजको खेलमा विजयी भए प्ले अफमा […]

October 25, 2020

बेंगलोरलाई शीर्षस्थानमा उक्लिने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बेंगलोरको प्ले अफमा स्थान लगभग […]

October 25, 2020

चोटले थपेको चिन्ता

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा खेलाडीलाई चोटको समस्या एउटा चिन्ताको विषय बन्दै आएको छ । एक दर्जन भन्दा बढी खेलाडी घाइते भएका छन् । ६ खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । ब्याट्सम्यान भन्दा बलरले बढी चोटको समस्या खेप्दै आएका छन् । यस सिजनमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद चोटको सबैभन्दा ठूलो चपेटामा परेका फ्रेन्चाइज […]

October 25, 2020

हैदराबादमाथि पन्जाबको नाटकीय जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा शनिबार सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ । जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा १ सय १४ रनमा अल आउट भएपछि पन्जाबले महत्वपूर्ण २ अंक हात पारेको हो । एक समय सहज जिततर्फ […]

October 24, 2020

हैदराबादलाई पन्जाबको मध्यम लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदराबादलाई १ सय २७ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनायो । पन्जाबको लागि निकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको […]

October 24, 2020

वरुणको पाँच विकेटमा कोलकाताको सानदार जित

एजेन्सी– स्पिनर वरुण चक्रबर्तीले उत्कृष्ट प्रर्दशन गर्दै पाँच विकेट लिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि ५९ रनको सानदार जित निकालेको छ । जितका लागि १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३५ रन बनाउन सक्यो । दिल्लीले पहिलो ओभरको […]

October 24, 2020

पन्जाबको लयलाई रोक्न हैदराबादलाई चुनौती

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुबै टोली ‘गर वा मर’ को अवस्थामा छन् । अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना कायमै राख्न दुबै […]

October 24, 2020

दिल्लीलाई कोलकाताको बलियो लक्ष्य

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४२ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ९५ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९४ रन बनायो । कोलकातालाई बलियो योगफलमा पुर्याउन नितेश राणा र अलराउन्डर सुनिल नारायणले […]

Success

Thank you for your time.