March 26, 2020
एजेन्सी – नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेल्ने दुई अवे सिरिज स्थगित भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । आईसीसीले जुन ३० भन्दा अगाडी हुने सम्पूर्ण प्रतियोगिता स्थगित गरेसँगै नेपालको तालिकामा रहेको दुई सिरिज सरेको हो । नेपालले अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने सिरिजमा सक्टल्यान्डसहित त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम रहेको थियो […]
March 26, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगमी वैशाखमा हुने तालिका छ । तर विश्वभर महामरीको रुप लिएको कोरोना भाइरसको कारण यस पटकको आइपिएल हुने सम्भावना कम छ । सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । आइपिएल हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग पर्दछ […]
March 25, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आइसिसी टि ट्वान्टी वरियतामा यथावत रहेको छ । आन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । अघिल्लो महिनामा पनि नेपाल यहि स्थानमा रहेको थियो । गत महिनाको वरियतामा भने नेपाल ३ स्थान तल झरेको थियो । पाकिस्तान टि ट्वान्टी वरियताको शीर्षस्थानमा छ । […]
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेटमा कीर्तिमान बन्ने र तोडिने क्रम चलिरहन्छ । केहि कीर्तिमान छिट्टै तोडिन्छन् भने केहि लामो समय लाग्छ । केहि पुन: तोडिन असम्भव देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पुरुष टोलीले दुई र महिला टोलीले प्रतिस्पर्धा गर्न थालेको एक दशक पुग्दा केहि यस्तै कीर्तिमान कायम गरेका छन् । कीर्तिमान बनाउन उत्कृष्ट प्रर्दशन […]
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले टियू क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड्समेन मृगौला रोगबाट पीडित जयबहादुर तामाङ (सेते) लाई आर्थिक सहयोग गरिएको छ । एनसिएसएसले अभियान बाट संकलन गरेको ५० हजार रुपैयाँ आइतबार परिवारलाई हस्तान्तरण गरेको हो । एनसिएसएसका अध्यक्ष विराज घिमिरे र प्रमुख सल्लाहकार भानु सिक्देलले तामाङकी श्रमिती निर्मायालाई वीर अस्पताल पुगेर […]
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कोराना भाइरस (कोभिड १९) को महामारीले अहिले विश्व आक्रान्त भइरहेको छ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको संक्रमण फैलिसकेको छ । १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । नेपाललाई पनि संक्रमणको उच्च जोखिममा राखिएको छ । यस्तोमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अपिल गर्दै सबैलाई […]
March 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम तत्कालका लागि स्थगित भएको छ । विश्व भर भैलिरहेको कोरोना भाइरस र त्यसको संक्रमणबाट जोगिनका लागि सरकारले गरेको निर्णयलाई मध्यनगर गर्दै निर्माण कार्य तत्कालका लागि रोक्ने फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले घोषणा गरेका छन् । सामाजिक सञ्जालमा […]
March 21, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण आगामी वैशाखमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आइपिएल हालसम्म आउँदा विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज लिग बनेको छ । हरेक खेलाडीको पहिलो रोजाईको ब्यवसायिक लिग मानिन्छ । आइपिएल इतिहासमा एकै इनिङमा सर्वाधिक रन बनाउने कीर्तिमान विराट कोहली कप्तान रहेको रोयल च्यालेन्जर्स बेंगलोरको नाममा छ […]
March 21, 2020
काठमाडौं (हाम्रो खेलकुद)– क्रिकेट प्लेयर्स एसोसियसन अफ नेपाल (सिप्यान) को पहलमा टियू क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड्समेन मृगौला रोगबाट पीडित जयबहादुर तामाङ (सेते) लाई आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय क्रिकेट खेलाडी महिला, पुरुष, प्रशिक्षक र अन्यबाट संकललित १ लाख ३३ हजार रुपैयाँ आज परिवारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान […]
March 20, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्वकप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनी गत जुलाईमा इंग्ल्यान्डमा भएको एक दिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता टोलीमा छैनन् । धोनीले अब एकदिवसिय क्रिकेट खेल्ने सम्भावना कम छ । धोनीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने चाहना राखेका छन् । धोनी विश्वकप जित्दै आफ्नो क्रिकेट करिअर अन्त्य गर्न चाहन्छन् । […]