March 15, 2020
एजेन्सी – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को कारण यति बेला विश्वभर महामारी फैलिनुको साथै त्रास उत्पन्न भएको छ । कोरोना भाइरसको कारण विश्व खेलकुदलाई पनि ठुलो असर पुर्याएको छ । क्रिकेट पनि कोरोनाको कारण नराम्रोसँग प्रभावित बनेको छ । मुखैमा आएका प्रतियोगिता र सिरिज स्थगित हुनुको साथै सारिएका छन् । नेपालको […]
March 15, 2020
भूपेन्द्र जिसी, काठमाडौं त्यो खुसीको क्षण । विश्व क्रिकेटमा पुरा भएको एक सपना । ऐतिहासिक उपलब्धि, मार्च १५ अर्थात आजकै दिन नेपालले दुई वर्ष अघि पहिलोपटक एक दिवसिय मान्यता (ओडीआई) पाएको थियो । सन् २०१८ मा नेपालले जिम्बावेमा भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा पप्पुवा न्युगिनीलाई ६ विकेटले हराउँदा र अन्य टोलीको नतिजा आफु […]
March 13, 2020
एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले तीन खेलको एकदिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डलाई ७१ रनले पराजित गरेको छ । जितका लागि २ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १ सय ८७ रनमा अल आउट हुन पुग्यो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७३ बलमा १ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको […]
March 13, 2020
एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सरेको छ । आईपीएल चैत १६ देखि सुरु हुने भनिएपनि कोरोना भाईरसको कारण सार्नु परेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले जनाएको छ । अव आईपिएल बैशाख ३ देखी सुरुहुने बिसिसिआईले जनाएको छ । आईपिएल दर्शक विनाको खाली स्टेडियममा हुने छ । […]
March 13, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) १३ औं संस्करण अर्को महिनादेखि भारतका विभिन्न शहरमा सुरु हुँदै छ । कोरोना भाईरसको कारण विश्वभर खेलकुद प्रतियोगिता प्रभावित भइरहँदा आईपीएल नसर्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले प्रष्ट पारेको छ । चैत्र १६ देखि जेठ ११ सम्म भारतका विभिन्न शरहमा चल्ने आईपीएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणमा होम […]
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङ र सुमन उदयको अलराउन्ड प्रर्दशनमा काठमाडौं जिल्ला सिनियर छनोट पुरुष क्रिकेट प्रतियोगिता उपाधि बालुवाटार क्रिकेट क्लब तथा टे«निङ सेन्टरले जितेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा महावीर क्लबलाई ६ विकेटले पराजित गर्दै बालुवाटारले उपाधि जितेको हो । १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको बालुवाटारले ३८.४ ओभरमा […]
March 12, 2020
एजेन्सी – विश्वभर फैलि रहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) संकटमा परेको छ । आइपिएल चैत १६ देखि २०७७ जेठ ११ गते सम्म भारतका विभिन्न सहरमा सञ्चालन हुने तय छ । भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेसँगै अब सुरुवाती खेल विदेशी खेलाडी विनानै आइपिएल सञ्चालन गर्नुपर्ने अवस्था […]
March 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को नयाँ टि ट्वान्टी वरियतामा सुधार गर्दा पूर्व कप्तान पारस खड्काको वरियता खस्केको छ । आइसिसीले बिहीबार सार्वजनिक गरेको नयाँ टी ट्वान्टी वरियतामा बलिङतर्फ सन्दीपले दुई स्थान सुधार गर्दै ८४ औं स्थानमा उक्लिएका छन् । ब्याटिङतर्फ भने पारस एकै पटक १२ स्थान […]
March 12, 2020
एजेन्सी – गत असारमा इंग्ल्यान्डमा सम्पन्न आईसीसी एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग रन आउट भएयता विकेटकिपर महेन्द्र सिंह धोनी टोलीमा छैनन् । दुइ महिना आर्मीको तालिम गर्दा अन्य समय धोनीले पारिवारसँग बिताए । सेमिफाइनलमा जितका लागि २ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा भारतलाई विश्वकप फाइनलमा स्थान बनाउन अन्तिम १२ बलमा ३१ रन आवश्यक थियो । […]
March 11, 2020
एजेन्सी – कप्तान जोन्टी रोड्स र अल्बी मोर्केलको उत्कृष्ट ब्याटिङमा दक्षिण अफ्रिका लेजेन्ड्सले वेस्टइन्डिज लेजेन्डसलाई ६ विकेटले पराजित गर्दै लेजेन्ड्स वर्ल्ड सिरिजमा विजयी सुरुवात गरेको छ । जितका लागि १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका लेजेन्ड्सले १८.३ ओभरमा ४ विकेट लक्ष्य गुमाउँदै पुरा गर्यो । दक्षिण अफ्रिका लेजेन्ड्सको जितमा कप्तान जोन्टी रोड्स […]