March 20, 2020
भूपेन्द्र जिसी, काठमाडौं ब्याटिङ पक्ष नेपाली क्रिकेटको परम्परात समस्या हो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले जतिपनि ठुला साना अवसर गुमाएको छ, लगभग सबै अवस्थामा कमजोर ब्याटिङ नै मुख्य कारक रहँदै आएको छ । विशेषगरी ओपनिङ पोजिसन ब्याट्सम्यानलाई निल्नु वा उकल्नु बनेको छ । निरन्तर खराब ओपनिङकै कारण केहि खेलाडीको करिअरनै अन्त्यको संघारमा छन् । ओपनिङ सुधारको […]
March 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय टीयु क्रिकेट मैदानमा डेढ दशक देखि कार्यरत मैदानका कर्मचारी (ग्राउन्ड्समेन) जयबहादुर तामाङ (सेते) को दुवै मिर्गौला खराब (किड्नी ड्यामेज) भएको छ । दुवै मिर्गौला खराबीसँगै पछिल्लो एक सातादेखि तामाङ काठमाडौंको विर अस्पतालमा उपचार गरिरहेका छन् । मिर्गौला खराबी सुरुवाती चरणमा रहेको कारण एक महिनाको अवधिमा पुन काम […]
March 18, 2020
भूपेन्द्र जिसी, काठमाडौं सन् २०१३ मा एक दर्जन युवा खेलाडी समेट्दै खोलिएको वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले अघिल्लो महिना आफ्नो दोस्रो शाखा विस्तार गर्यो । सुदीप शर्मा र तेजेन्द्र राजभण्डारीले त्यसबेला सिनामंगलबाट सुरु गरेको एकेडेमीको संकल्पले अहिले मूर्तरुप मात्र लिएको छैन, नेपाली क्रिकेटमा बेग्लै प्रभाव छाड्न सफल रहेको छ । एक मात्र प्रशिक्षण […]
March 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरसको कारण आइसिसि विश्वकप लिग-२ अन्तर्गत सातौं चरणमा नामिबियामा हुने नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसिय त्रिकोणात्मक सिरिज सर्ने सम्भावना बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले यस विषयमा आइसिसिले एक दुई दिनमा निर्णय दिने बताएका छन् । ‘पक्कै पनि सर्छनै होला । अहिलेसम्म त्यहिनै […]
March 17, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १३ औं संस्करण वैशाखमा हुँदैछ । चैत्र १६ देखी सुरु हुनुपर्ने भएपनि विश्वभर फैलिएको कोरोना भाइरसको कारण सर्दै वैशाख ३ देखि सुरु हुँदैछ । कोरोना भाइरसको कारण अभ्यास पनि सबै टोलीले स्थगित गरेका छन् । व्यावसायिक रुपमा हरेक खेलाडीको आइपिएल खेल्ने चाहना हुन्छ । विश्वभरका स्टार खेलाडीको भेटसँगै पारिश्रमिक […]
March 17, 2020
एजेन्सी– भारतका विष्फोटक ओपनर ब्याट्सम्यान रोहित शर्माले मात्र आधुनिक टि२० क्रिकेटमा दोहोरो शतक बनाउन सक्ने अष्ट्रेलियाका पुर्व खेलाडी ब्राड हगले बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा शिवम जैसवाल नाम गरेका समर्थकले टि२० मा पहिलो दोहोरो शतक कसले बनाउन सक्छ भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफमा दिएका हुन् । ‘वर्तमान क्रिकेटमा रोहित मात्र यस्ता खेलाडी हुन् […]
March 17, 2020
एजेन्सी – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण पाकिस्तान सुपर लिग (पिएसएल) स्थगित भएको छ । पिएसएलमा दुवै सेमिफाइनल आजका लागि तय थियो । पहिलो सेमिफाइनल मुल्तान सुल्तान र पेशावर जाल्मीबीच तय थियो । त्यस्तै अर्को सेमिफाइनलमा कराँची किंग्स र लाहोर कलन्र्दस भिड्नु पर्ने थियो । दुवै सेमिफाइनल पाकिस्तानको लाहोरमा हुने पूर्व निर्धारित खेल […]
March 16, 2020
भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफलता सन् २०१४ मा बंगलादेशमा भएको आईसिसी टि ट्वान्टी विश्वकप पर्दछ । आजभन्दा ६ वर्ष अघि अर्थात् मार्च १६ मा नेपालले हङकङविरुद्ध खेल्दै विश्वकपमा सुरुवात गरेको थियो । विश्वकप खेल्ने सपना पुरा हुँदाको क्षण, खुसी, हर्ष र पहिलो खेलमै हङकङविरुद्ध सानदार जितले नेपालको विश्वकप डेब्युलाई अझ उत्कृष्ट र […]
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण एनसिसिएस सिप्यान क्रिकेट अवार्ड स्थगित भएको छ । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) का अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको कारण स्थगित गरेको जनाएका छन् । परिस्थिथि अनुकुल भएपछि अवार्ड सञ्चालन हुने बताइएको छ […]
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट मान्यता (ओडीआई) प्राप्त गरेको आज दुई वर्ष पुगेको छ । जिम्बावेमा सन् २०१८ भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा मार्च १५ मा नेपालले प्ले अफ पप्पुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेर नदेरल्यान्ड्सको नतिजा पर्खेर बसेको थियो । नेदरल्यान्ड्सले प्ले अफमा हङकङलाई ४४ रनले […]