February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग-२ ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत शनिवार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल विहान ९:३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल र अमेरिका दुवै जारी सिरिजमा पहिलो जितको खोजिमा छन् । नेपाल अमेरिकाविरुद्ध स्पष्ट जित निकाल्न चाहान्छ । ओमानसँग १८ रनले पराजित भएको नेपाल उक्त […]
February 7, 2020
विनोदबाबु रिजाल, चितवन राप्ती र्यापिड्सले प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा आज (शुक्रबार) सम्पन्न फाइनल खेलमा सौराहा स्याण्ड्सलाई ८ विकेटले पराजित गर्दै राप्ती च्याम्पियन बनेको हो । सौराहाले दिएको १ सय ४० रनको लक्ष्य राप्तीले १७.४ ओभर मात्र २ विकेट गुमाउदै पुरा गर्यो । राप्तीको जीतमा कप्तान आकाश […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार अमेरिकासँग खैल्दै छ । विहान ९ : ३० बजे टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा जारी त्रिकोणात्मक सिरिजमा दुवै टोली पहिलो जितको खोजीमा छन् । ओमानसँग नेपाल १८ रन र अमेरिका ६ विकेटले पराजित भएको थियो । शीर्षस्थानमा रहेको अमेरिकासँग नेपालको प्रतिस्पर्धा रोमान्चक […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जुन सुकै क्षेत्रमा लाग्दा पनि त्यसको सबैभन्दा माथिल्लो तहमा पुग्ने सपना अधिकांशको हुन्छ नै । क्रिकेट अम्पायर दुर्गानाथ सुवेदी (देवेन्द्र) ले आफ्नो क्षेत्रमा त्यस्तै एउटा सपना पुरा गरेका छन् । उनले घरेलु मैदानमै एकदिवसीय अन्तर्राष्ट्रियमा (ओडीआई) मा डेब्यू गरेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत बिहीबार ओमान र अमेरिकाबीचको […]
February 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका भरपर्दा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले ओमान र अमेरिकासँग हुने बाँकी त्रिकोणात्मक एक दिवसिय सिरिज गुमाउने भएका छन् । ओमानसँगको पहिलो खेलमा ५५ रनको अर्ध शतकीय इनिङ खेल्नेक्रममा शरदको बायाँ हिपको मांशपेशीमा दुखाईको कारण बाँकी खेल गुमाउने भएका हुन् । शरदको स्थानमा ओपनर सुवास खकुरेललाई टोलीमा बोलाईएको छ । […]
February 6, 2020
एजेन्सी – महमूदुल हसन जोयको शतकसँगै बंगलादेश पहिलो पटक यू१९ विश्वकप फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकामा जारी यू१९ विश्वकपमा बंगलादेशले विहीबार दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जितका लागि २ सय १२ रनको विजयी लक्ष्य बंगलादेशले ४४.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । बंगलादेशको जितमा हसन […]
February 6, 2020
एजेन्सी – इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गुमाउने भएका छन् । दायाँ हातको कुनाईको चोटको कारण आर्चरले श्रीलंकासँग मार्चमा हुने दुई टेष्ट र भारतमा हुने आईपीएल गुमाउने इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । आर्चर गत डिसेम्बरमा भएको दक्षिण अफ्रिकासँगको पहिलो टेष्टको क्रममा घाइते हुन पुगेका थिए । आर्चर […]
February 6, 2020
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा पुगेको छ । बिहीबार च्यालेन्जर खेलमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । मेलबर्न स्टार्सले प्रस्तुत गरेको १ सय ९५ रनको विजयी लक्ष्य पछ्याएको सिड्नी थन्डर २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मोहम्मद नदीमको अलराउन्ड प्रर्दशनमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा ओमानले लगातार दोस्रो जित हात पारेको छ । ओमानले बिहीबार अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । बुधबार ओमानले नेपाललाई १८ रनले हराएको थियो । अमेरिकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य ओमानले ४९.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । […]
February 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान इयान होल्यान्डको अर्ध शतकमा आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाले ओमानलाई २ सय १४ रनको लक्ष्य दिएको छ । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अमेरिका ५० ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो । अमेरिकाका लागि इयन होल्यान्डले सर्वाधिक ६५ रनको योगदान […]