default_image

क्रिकेट

February 9, 2020

नेपाललाई ओमानसँग बदला लिने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा आइतबार नेपालले ओमानसँग खेल्दैछ । खेल बिहान ९ः३० कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरु हुनेछ । हरेक सिरिजमा एक टोलीले अर्कोसँग दुई खेल खेल्ने छन् । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहान्छ । यता ओमान भने नेपाललाई […]

February 9, 2020

नेपालको जितमा लुकेका तीन कमजोरी!

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्यो । जुन नेपालको घरेलु मैदानमा पहिलो ओडीआई जित थियो । जितको कारण अमेरिकासँग खेलको क्रममा देखिएका केहि कमजोरीको आलोचना भएन । अमेरिकाविरुद्ध केहि यस्ता कमजोरी भए जसको कारण नेपाल झण्डै हार नजिक पुगेको थियो । शनिवार झण्डैं हजारौ दर्शक […]

February 8, 2020

अमेरिकामाथि नेपालको जितका तीन आधार

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले शनिवार अमेरिकालाई ३५ रनले पराजित गरेको छ । जुन नेपालको घरेलु मैदानमा पहिलो ओडीआई जित हो । टीयूको पिचमा पहिला ब्याटिङ गर्न कठिन मानिन्छ । नेपालले टस हारेर ब्याटिङ गर्नेक्रममा एक समय कमजोर अवस्थामा पुगको थियो । टस हार्नु नेपालको लागि सुरुवाती समय घातक […]

February 8, 2020

‘शतक बनाउने सोचिरहेको थिएँ’- कुशल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल मल्लले अमेरिकाविरुद्ध शनिबार भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत खेलमा आफूले शतक बनाउन चाहेको बताएका छन् । कुशल अमेरिकाविरुद्ध ५१ बलमा ५० रन जोड्दै ओडीआईमा अर्धशतक बनाउने विश्वकै सर्वाधिक कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भए । उनले यसअघि नेपालकै युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले राखेको कीर्तिमान तोडेका हुन् […]

February 8, 2020

नेपालले अमेरिकाविरुद्ध बनाएका तीन कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित हात पार्ने क्रममा तीन कीर्तिमान बनाएको छ । शनिबार नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ओडीआई जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको विजयी लक्ष्य पक्ष्याएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अल […]

February 8, 2020

स्टार्स फाइनलमा पराजित, स्टोइनिस सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्धित रहेको मेलबर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा सिड्नी सिक्सर्ससँग १९ रनले पराजित भएको छ । शनिवार फाइनलमा जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १२ ओभरमा ६ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । वर्षाको कारण खेल ढिला सुरुहुदा १२ ओभरमा […]

February 8, 2020

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ । शनिबार नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा पहिलो ऐतिहासिक ओडीआई जित हात पारेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको  अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भएको छ […]

February 8, 2020

जिततर्फ लम्कदै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकाविरुद्ध नेपाल जिततर्फ अघि बढेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिकाले खराब प्रर्दशन गरि रहेको छ । अमेरिका १८ ओभरमा ५३-६ को कमजोर अवस्थामा छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । कप्तान […]

February 8, 2020

सुरुवाती चार ओभरमै नेपाललाई चार सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका संकटमा परेको छ । अमेरिकाले सुरुवाती ४ ओभरमै प्रमुख चार ब्याट्सम्यानलाई गुमाएको छ । अमेरिका ४ ओभरमा १३/४ को कमजोर अवस्थामा रहेको छ । नेपालले दोस्रो ओभरमै […]

February 8, 2020

विनोद र कुशलको अर्ध शतकमा अमेरिकालाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते ब्याट्सम्यान कुशल मल्ल र विकेटकिपर विनोद भण्डारीको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल ४९.२ ओभरमा अल आउट हुँदै १ सय ९० रनमा समेटियो ।   नेपालका लागि […]

Success

Thank you for your time.