default_image

क्रिकेट

August 4, 2019

सोमपालको बिर्सनलायक प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीले क्यानडामा जारी ग्लोबल टि-२० को पहिलो खेलमा खराब प्रदर्शन गरेका छन् । विनिपेग हक्सका लागि पहिलो पटक खेल्दै अन्तर्राष्ट्रिय टि-२० फ्रेन्चाइज लिगमा डेब्यु गरेका सोमपालले ब्याटिङ र बलिङ दुवैतर्फ अवसर सदुपयोग गर्नबाट चुके । एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा […]

August 4, 2019

भारतको संघर्षपूर्ण जित

एजेन्सी – युवा खेलाडी नवदीप सैनीको उत्कृष्ट प्रर्दशनमा वेस्ट इन्डिजसँगको पहिलो टि२० खेलमा भारत ४ विकेटले विजयी भएको छ । सामान्य ९६ रनको लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि ओपनर रोहित शर्माले २५ बलमा समान २ चौका र छक्का सहित २४ रनको योगदान दिए । ऋषभ पन्त डक,शिखर […]

August 3, 2019

पहिलो ओभरमा सन्दीपको खराब प्रर्दशन

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने खराब प्रर्दशन गरेका छन् । टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गरिरहेको छ । टोरन्टोले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । तर खराव प्रर्दशन गरेको छ । त्यस्तै नेपाली लेगस्पिनर सन्दीप लामिछानेले पनि पहिलो ओभरमै खराब प्रर्दशन गरेका छन् । टस जितेर […]

August 3, 2019

सन्दीप टोरन्टो नेशनलको प्लेइङ ११ मा

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले व्ल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ । भर्खर सम्पन्न टसमा टोरन्टोले जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई पनि मौका दिएको छ । कप्तान युवराज सिंहले बुझाएको प्लोइङ ११ को सुचिमा सन्दीप अटाएका छन् । ब्राम्पटन ३ […]

August 3, 2019

टि२० क्यानडा : ब्राम्पटनसँग खेल्दै सन्दीपको टोरन्टो

एजेन्सी – ग्लोबल टि२० क्यानडामा आज नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटनले वोल्भीसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार राती १०:१५ पछि सुरु हुने छ । ब्राम्पटन ३ मा जित ३ मानै जित निकाल्दै शीर्ष स्थानमा छ । यता सन्दीप सम्मिलित नेशनल भने ३ खेलमा २ मा हार १ मा जित […]

August 3, 2019

पहिलो ओडीआई जित अनि १ रनको रोमान्च

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम बल अनि १ रनको जित । त्यो खुसी, त्यो क्षण नेपाली क्रिकेटकै एक महत्वपूर्ण सफलता । अर्थात नेपालले आजकै दिन गत वर्ष अन्तर्राष्ट्रिय एक दिवसिय मान्यता (ओडीआई) पहिलो जित निकालेको थियो । आजकै दिन नेदरल्यान्डलाई १ रनले हराउँदै पहिलो ओडीआई जित्दै नेपालले इतिहास मात्रै रचेन, विश्व क्रिकेटमा नेपाली क्रिकेटको सुन्दर […]

August 2, 2019

टेष्ट राष्ट्रलाई पछि पार्दै स्कटल्यान्ड यू१९ विश्वकपमा

एजेन्सी – स्कटल्यान्डको यू१९ टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि छनोट भएको छ । आईसीसी यू१९ विश्वकप छनोट युरोप रिजनमा शीर्ष स्थानमा रहँदै विश्वकपको लागि छनोट भएको हो । स्कटल्यान्ड सबै ५ खेलमा जित निकाल्दै शीर्षस्थानमा रहेर विश्वकपमा पुगेको हो । स्कटल्यान्डले टेष्ट राष्ट्र आयरल्यान्डलाई पछि पारेको थियो । स्कटल्यान्डले टेष्ट आयरल्यान्ड, […]

August 2, 2019

टियू क्रिकेट मैदानको घाँस काट्न सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियू मैदानको घाँस काट्न सुरु भएको छ । घाँस काट्ने मेसिन बिग्रेपछि मर्मत नहुँदा मैदान घाँसबारीमा परिणत भई रहेको बेला राष्ट्रिय खेलकुद परिषद(राखेप) ले शुक्रबार दिउँसो नयाँ मेसिनपठाएपछि घाँस काट्न थालिएको हो । यस अघि टियू मैदान गाउँ घरमा हुने सामान्य चौर भन्दापनि खराब […]

August 2, 2019

गण्डकी प्रादेशिक क्रिकेट संघमा सर्वसम्मत समिति गठन

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रादेशिक क्रिकेट संघको कार्य समितिका पदाधिकारी तथा सदस्यको निर्वाचन सर्वसम्मत भएको छ । शुक्रबार पोखरामा बसेको विशेष साधरण सभाले अध्यक्ष देवेन्द्र प्रजु सहित १३ सदस्य समिती सर्वसम्मत रुपमा निर्वाचन गरेको छ । गण्डकी प्रदेशको अध्यक्षमा देवेन्द्र,उपाध्यक्षमा दिपक पोख्रेल(दिपानु) र सचिवमा सुमन राज कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषध्यक्षमा प्रकाश […]

August 2, 2019

स्मिथको शतकमा अस्ट्रेलिया बलियो

एजेन्सी – पूर्व कप्तान स्टिभ स्मिथले कमब्याक खेलमा उत्कृष्ट शतक प्रहार गरेसँगै इंग्ल्यान्डसँगको पाँच एशेज टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया बलियो अवस्थामा छ । पहिलो टेष्टको पहिलो दिनको खेल सकिदा अस्ट्रेलिया २ सय ७४ रनले अघि छ । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको अष्टे«लिया पहिलो इनिङमा ८०.४ ओभरमा अल आउट हुँदै २ […]

Success

Thank you for your time.