August 8, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन टोली नेपोलीलाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाले खेलको ३९ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकको अगाडी बाउन्स हुँदै गोलमा परिणत भएको थियो । नेपोलीले ३ मिनेटमा नै खेल बराबरीमा ल्यायो । उम्टिटीको गल्तिको फाइदा […]
August 8, 2019
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टि-२० को प्लेअफमा प्रवेश गरेको छ । बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टोरन्टोले मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेपछि प्लेअफमा स्थान बनाएको हो । लिग चरणको अन्तिम खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो । सम्बन्धित टोलीले अन्तिम खेलसम्म पनि […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत आज हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले मोन्टरियल टाइगर्सको सामना गर्दैछ । तर हालसम्म पूरा पैसा नपाएको भन्दै दुवै टोलीले मैदान आउनको लागि होटेल छाडेका छैनन् । एसोसिएट क्रिकेटको जानकारी राख्ने पत्रकार पिटर डेला पेनाका अनुसार टोली खेल सुरु हुनुभन्दा ५० मिनेट अघिसम्म […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारद्वय सन्दीप लामिछाने र सोमपाल कामी हाल क्यानाडामा जारि ग्लोबल टि-२० प्रतियोगितामा खेलिरहेका छन् । सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् । दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना हालसम्म टुंगो लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको […]
August 7, 2019
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि२० वरियतामा ठूलो छलाङ मारेका छन् । नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् । पारसले […]
August 7, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स प्लेअफको नजिक पुगेको छ । मंगलबार भान्कुभर नाइट्ससँगको खेल वर्षाको कारण रद्द भएसँगै दुवै टोलीले १-१ अंक बाँडे । हक्सको प्लेअफ सम्भावना यस नतिजाले लगभग पक्का बनेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स र […]
August 7, 2019
एजेन्सी – पाहुना टोली भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले जितेको हो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा […]
August 6, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले जिम्बावेलाई यूएईमा हुने ग्लोबल छनोट खेल्न नदिने भएको छ । जिम्बावे क्रिकेट बोर्डलाई यसै महिना आईसीसीले अत्याधिक सरकारी हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो । निलम्बन पश्चात जिम्बावेका खेलाडी नि:शुल्क खेल्ने भनेपनि आईसीसीले नदिने बताएको हो । जिम्बाको स्थानमा नाजेरियालाई ग्लोबल छनोटमा मौका दिने भएको छ । नाइजेरियाले […]
August 6, 2019
एजेन्सी – अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट वरीयतामा सुधार गरेका छन् । मंगलबार नयाँ वरीयतामा स्मिथ १ स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन् । भारतीय कप्तान विराट कोहली शीर्ष र न्युजिल्यान्डका कप्तान केन विलियमसन दोस्रो स्थानमा यथावत छन् । कोहलीको ९ सय २२ तथा विलियमसनको ९ सय १३ […]
August 6, 2019
एजेन्सी – ग्लोबल टि२० क्यानडामा दोस्रो राउण्डको खेलमा नेपाली तीव्र गतिका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्सले भान्कुभर नाइट्स सँग खेल्दै छ । खेल भोली बिहान २ : १५ पछि सुरु हुनेछ । यसअघि सोमपालले एडमन्टन रोयल्सविरुद्ध डेब्यू गर्दै खराब प्रर्दशन गरेका थिए । सोमपालले ५ बलमा १ रन मात्रै बनाउन सके । बलिङतर्फ पनि […]