default_image

क्रिकेट

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल आज पपुवा न्युगिनीसँग भिड्दै

कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]

November 14, 2015

एम.सी.सी. द्वारा टि२०मा क्यान एघार पराजित

टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ| टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित […]

November 14, 2015

नेपाल र ओमान मैत्रीपूर्ण खेल : [फोटो फिचर]

नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:  

November 14, 2015

ओमानद्वारा नेपाल तिन विकेटले पराजित

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]

November 9, 2015

पाकिस्तान बिरुद्द नेपाल (फोटो फिचर)

                 

Pubudu

November 8, 2015

पाकिस्तान बिरुद्ध नेपाल १ सय २१ रनले पराजित

कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]

Shohib Malik

November 7, 2015

स्टार पाकिस्तानी खेलाडी नेपाल विरुद्ध उत्रदै

कार्तिक २१, हाम्रो खेलकुद नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन । पाकिस्तानी खेलाडी हरु : आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद […]

nepal

November 7, 2015

नेपाल पाकिस्तान सँग एक दिवसिय क्रिकेट खेल्दै

कार्तिक २१, हाम्रो खेलकुद नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ । भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ । नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड […]

Basanta

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]

Basanta

November 5, 2015

दुइ दिबसिय क्रीकेटमा कडा टक्कर

कार्तिक १९  , युएइ नेपाल र हंगकंग बिचको दुइ दिवसिय खेलामा पहिलो दिनको अन्त्य सम्म नेपाल १ विकेट गुमाउदै १०९ रनले पछी छ  । टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो  । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए । नेपालले भने पहिलो दिनको समाप्तिमा […]

Success

Thank you for your time.