default_image

क्रिकेट

November 18, 2015

पपुवा न्युगिनीसँग नेपाल पुन: पराजित

मंसिर २, २०७२ विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २२५ रनको चुनौति पपुवा न्युगिनीले ७ विकेट गुमाएर ४९.४ ओभरमा पुरा गर्‍यो। पहिले ब्याटीङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। नेपालका लागि कप्तान पारख खड्काले सर्वाधिक ५८ रनको योगदान गरे। नेपालका […]

November 18, 2015

प्रत्यक्ष प्रसारण: नेपाल बिरुद पि.एन.जि

आइसिसि वर्ल्ड क्रीकेट लिग: नेपाल बिरुद पि.एन.जि  

November 17, 2015

विश्व क्रिकेट लिग: नेपाल भोलि फेरी पपुवा न्युगिनीसँग भिड्दै

मंसिर १, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ । युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ । सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग […]

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल पिएनजि सँग २ विकेटले पराजित

कार्तिक ३० गते, काठमाडौं । आज भएको विश्व क्रिकेट लिगको पहिलो खेलमा नेपालले पिएनजि सँग २ विकेटले पराजाय बेहोरेको छ । नेपालको लागि सुबास खकुरेल र शरद भेश्वाकरले अर्धशतक प्रहर गरेपनी जितको पर्याप्त भएन ।  टस जितेपछी पहिला ब्याट्टिङ गर्ने निर्णय गरेको नेपालको लागि सुरुवातनै निराशजनक भयो, पहिलो बल मानै अनिल मन्डल एलबिडब्लुका सिकार भएका […]

Nepal Cricket Team vs Oman (5)

November 16, 2015

विश्व क्रिकेट लिग: नेपाल आज पपुवा न्युगिनीसँग भिड्दै

कात्तिक ३०, हाम्रो खेलकुद आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो पहिलो खेल नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने छ । च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्। युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ […]

November 14, 2015

एम.सी.सी. द्वारा टि२०मा क्यान एघार पराजित

टि.यु. क्रिकेट मैदानमा आज खेलिएको क्यान एघार र नेपाल टुरमा रहेको एम.सी.सी. बिचको खेलमा नेपाल पाँच विकेटले पराजित भएको छ| टश जितेर पहिला ब्याटिंग रोजेको क्यान एघारले प्रदिप ऐरीको अर्धशतकको मद्दतले १५१ रनको विशाल योगफल खडा गर्न सफल रह्यो| आठ चौका र दुइ छक्का प्रहर गरेका ऐरीले ३४ बलमा ५६ रन बनाएका थिए| यसबाहेक मन्जित […]

November 14, 2015

नेपाल र ओमान मैत्रीपूर्ण खेल : [फोटो फिचर]

नेपाल र ओमानबिचको दुबईमा खेलिएको मैत्रीपुर्ण खेलमा नेपाल तिन विकेटले पराजित भयो, सोहि खेलको केहि फोटोहरु तल प्रस्तुत छन्:  

November 14, 2015

ओमानद्वारा नेपाल तिन विकेटले पराजित

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]

November 9, 2015

पाकिस्तान बिरुद्द नेपाल (फोटो फिचर)

                 

Pubudu

November 8, 2015

पाकिस्तान बिरुद्ध नेपाल १ सय २१ रनले पराजित

कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]

Success

Thank you for your time.