default_image

क्रिकेट

November 14, 2015

ओमानद्वारा नेपाल तिन विकेटले पराजित

नेपाल र ओमानविच दुबईमा खेलिएको मैत्रीपुर्ण ५० ओभरको खेलमा नेपाल तिन विकेटले पराजित भएको छ| पहिलो ब्याटिंग गर्दै १८४ रन बनाएको नेपाल निर्धारित ५० ओभर सकिन तिन बल बाकी रहदैं मा अल आउट भएको थियो| उपकप्तान ज्ञानेन्द्र मल्लले ७१ र कप्तान पारस खड्काले ४९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| ज्ञानेन्द्रले ११३ […]

November 9, 2015

पाकिस्तान बिरुद्द नेपाल (फोटो फिचर)

                 

Pubudu

November 8, 2015

पाकिस्तान बिरुद्ध नेपाल १ सय २१ रनले पराजित

कार्तिक २२, २०७२ नेपाल पाकिस्तानिज विरुद्धको अभ्यास खेलमा १ सय २१ रनले पराजित भएको छ । युएइ भ्रमणमा रहेको नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको थियो , पहिलो ब्याटिङ गरेको पाकिस्तानले ३ सय २७ रनको लक्ष्य दिएको थियो । नेपालका लागि बसन्त रेग्मीले २ विकेट लिए भने सागर पुन र पारस खड्काले १-१ विकेट लिए। जवाफमा […]

Shohib Malik

November 7, 2015

स्टार पाकिस्तानी खेलाडी नेपाल विरुद्ध उत्रदै

कार्तिक २१, हाम्रो खेलकुद नेपालसँगको एक दिवसिय क्रीकेट खेलकोलागि पाकिस्तानले आफ्नो टोली घोषित गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्समा हुने खेलमा युनिश खान , सोएब मलिक , मोहोम्मद हाफिज जस्ता लोकप्रिय खेलाडी हरु हुनेछन । पाकिस्तानी खेलाडी हरु : आमेर यामिन , अह्मेद सेजाद्, अन्वर अलि, अज्हार अलि (कप्तान) , बाबार अजाम , बिलाल असिफ , मोहोम्मद […]

nepal

November 7, 2015

नेपाल पाकिस्तान सँग एक दिवसिय क्रिकेट खेल्दै

कार्तिक २१, हाम्रो खेलकुद नेपाल क्रिकेट टोली पपुवा न्यु गिनीसँगको बिश्व क्रिकेट लिगको खेल अघी आइतबार पाकिस्तानसँग मैत्रीपुर्ण खेल खेल्दै छ । भोलिको खेल नेपालकोलागि कुनै पनि टेस्ट खेलको मान्यता पाएको राष्ट्रसङ पहिलो एक दिवसिय खेल हुनेछ । उक्त खेल नेपाली समय ११:१५ मा सुरु हुनेछ । नेपालको लागी उक्त खेल बिश्व क्रिकेट लिग अघिको अभ्यास खेल हुनेछ भने पाकिस्तानले भने यो खेललाई इङ्ल्याण्ड […]

Basanta

November 6, 2015

नेपाल र हङकङबीचको दुई दिवसिय क्रिकेट बराबरी

३ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षेतिमा १ सय ५५ रन जोड्दा दोस्रो दिनको खेल समाप्त भएको थियो । संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधावीमा टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ […]

Basanta

November 5, 2015

दुइ दिबसिय क्रीकेटमा कडा टक्कर

कार्तिक १९  , युएइ नेपाल र हंगकंग बिचको दुइ दिवसिय खेलामा पहिलो दिनको अन्त्य सम्म नेपाल १ विकेट गुमाउदै १०९ रनले पछी छ  । टस जितेर ब्याटिङ गरेको हंगकंगले ६० ओवरको अन्त्यमा ४ विकेटको छ्यतीमा २१५ रन जोड्दै इन्निङ्स समाप्तीको घोसणा गर्‍यो  । नेपालको लागि बसन्त रेग्मीले २ र सागर पुनले १ विकेट लिए । नेपालले भने पहिलो दिनको समाप्तिमा […]

November 5, 2015

विशेष अदालतद्वारा पदाधिकरिलाई सफाई

भ्रष्टाचारको मुद्दा खेपिरहेका क्यानका पदाधिकारीलाई विशेष अदालतले सफाई दिएको छ| गत वर्ष जेठ २५ गते  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष लिम्बूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । क्यानका तत्कालिन अध्यक्ष टंक आङबुहाङ लिम्बूसहित १८ जनालाई विशेष अदालतले वुधवार सफाई फैसला गरेको हो । क्यानवाट बर्खास्त गरिएका […]

November 4, 2015

दुबईमा नेपाली क्रिकेट टोलीको प्रशिक्षण [फोटोहरु]

विश्व क्रिकेट लिगतथा अन्य अन्तर्राष्ट्रिय खेलका लागि मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) गएको टोलीले बुधबार प्रशिक्षण गरेको छ| पाकिस्तान र ओमानसँग एकदिवसीय, हङकङसँग दुईदिवसीय र स्थानीय क्लबसँग एकदिवसीय खेल्ने कार्यक्रम छ। नेपालले नोभेम्बर ५-६मा हंगकंग विरुद्ध दुइदिवसिय खेल्नेछ भने नोभेम्बर ८मा पाकिस्तान संग एकदिवसीय खेल्नेछ| नेपालले दनुबे लायेंस नामक स्थानीय क्लबसंग नोभेम्बर ११मा एकदिवसीय खेल्नेछ […]

November 2, 2015

राखेपले क्यानको निर्वाचन रोक्न निर्देशन दियो

 काठमाडौं, कात्तिक १६ –यसै साताका लागि तय भएको निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद्ले नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिएको छ । क्यानले कात्तिक २० र २१ भैरहवामा निर्वाचन गर्ने तयारी गरेको थियो । सर्वोच्च अदालतले राखेप सदस्य सचिव विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न शुक्रबार आदेश दिएको थियो । आफ्नो पक्षमा […]

Success

Thank you for your time.