September 22, 2018
आबुधावी (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत सुपर ४ चरणमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । शुक्रबारको खेलमा अन्तिम ओभरसम्म चलेको रोमान्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले हराउँदै पाकिस्तानले महत्त्वपूर्ण अंक जोडेको छ । पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५७ रन जोडेको थियो । ओपनर महमद सहजादले २० र […]
September 22, 2018
दुबई (एजेन्सी) – एसिया कप क्रिकेटअन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो । भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना […]
September 21, 2018
युएई (एजेन्सी) – युएईमा जारी एसिया कपको सुपर फोर खेलमा अफगानिस्तानले पाकिस्तानलाई २ सय ५८ रनको लक्ष्य दिएको छ । युएईको अबु धाबीमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदैँ २ सय ५७ रन बनाएको छ । अफगानिस्तानका धर्यतापूर्वक ब्याटिङ गरेका हाशमतुल्ला शाहिदी शतक बनाउन चुके । अन्तिम ओभरमा उसमान […]
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटको सुपर फोर खेलमा बंगलादेशले भारतलाई १ सय ७४ रनको लक्ष्य दिएको छ । दुबईमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा अल आउट हुदैँ मात्र १ सय ७३ रन बनाउन सक्यो । बंगलादेशका लागि महमूदुल्लाह ५३ बलमा ३ चौकाको सहयोगमा २५,मेहदी हसन मिराजले ५० बलमा […]
September 21, 2018
युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ । दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट […]
September 21, 2018
यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १ सय १९ रनमा समेटियो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ […]
September 19, 2018
दुवई (एजेन्सी) – उपाधिका दावेदार भारतले युएईंमा जारी एसिया कपको समूहको खन्तिम खेलमा सहज जित निकालेको छ । भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रुपमा सुपर लिगमा स्थान पक्का गरेको छ । पाकिस्तानले दिएको १ सय ६३ रनको मध्यम लक्ष्य भारतले २९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । मजबुत शुरुवात गरेको भारतका […]
September 19, 2018
काठमाडौं(हाम्रो खेलकुद)- पोखरामा कात्तिक दोस्रो साताबाट आयोजना हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया आजबाट शुरु भएको छ । आयोजक क्विन्स इभेन्ट्स प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको लागि खेलाडी दर्ता प्रक्रिया शुरु भएको उल्लेख गरेको छ । खेलाडी दर्ता प्रक्रियासँगै अक्सनको तयारीसमेत अन्तिम चरणमा पुगेको आयोजक क्विन्स इभेन्ट्स […]
September 19, 2018
यूएई (एजेन्सी) – एसिया कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको छ । टस जितेर पहिलो फिल्डीङ रोजेको हङकङविरुद्ध भारतले २ सय ८६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । भारतका […]
September 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व टी–२० एसिया छनोटको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । अर्काे महिना मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले मंगबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको हो । प्रारम्भिक टोलीमा दीपेश श्रेष्ठ, शाहव आलम र सुनिल धमलाले स्थान बनाएका छन् । रोहित कुमार […]