default_image

क्रिकेट

July 22, 2017

निलम्बित क्यानको प्रस्तावित विधानमा लगभग सहमति !

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानमा लगभग सहमति जुटेको छ । आइसिसी प्रतिनिधि मण्डल र क्रिकेट विवाद समाधानका लागि गठित सल्लाहकार समितिको शनिबार दिउँसो ३ बजेपछि झन्डै तीन घन्टा राजधानीको एक पाँचतारे होटलमा चलेको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ । सल्लाकार समितिले तयार पारेर […]

July 21, 2017

आइसिसीको प्रतिनिधि मण्डल काठमाडौं आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानका विषयमा थप छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को दुई सदस्यीय टोली काठमाडौं आइपुगेको छ । आइसीसीका उपाध्यक्ष इमरान ख्वाजा र फाइनान्स मेनेजर अमर शेख शुक्रबार राजधानी आइपुगका हुन् । आइसीसीका प्रतिनिधि र नेपालको क्रिकेट समाधानका लागि गठन भएको सल्लाहकार समितिबीच शनिबार दिउँसो छलफल […]

July 21, 2017

नेपालको कठिन जित

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरलाई २२ रनले पराजित गरेको छ। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ४६.५ ओभर खेल्दै १ सय ४६ रनमा अलआउट भयो। पहिलो विकेटका लागि सिंगापुरको सुरुवाती जोडीले ४० रनको साझेदारी गरेका थिए। १२औं ओभरमा कप्तान […]

July 21, 2017

नेपालद्वारा सिंगापुरसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रनको योगफल खडा गरेको हो। मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले राम्रो स्कोरतर्फ लम्किएको थियो। दिपेन्द्रले […]

July 21, 2017

दिपेन्द्रको अर्धशतक पुरा

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालको लागि मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नेपालको तर्फबाट प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका छन्। नेपाल अहिले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३८ रन बनाएर खेलिरहेको छ। दिपेन्द्रले ७७ बल […]

July 21, 2017

नेपाल औसत ब्याटिङ प्रदर्शन गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले चौथो खेलमा आयोजक सिंगापुरको सामना गर्दैछ। टस जितेर ब्याटिङ रोजेको नेपालले २५ ओभरको खेल सकिंदासम्म ४ विकेटको क्षतिमा ९६ रन जोड्न सफल भएको छ। विगतको खेलको तुलनामा ब्याटिङ क्रम परिवर्तन गरेको नेपालका लागि सन्दिप सुनार र अनिल शाह पारीको सुरुवात गर्न आएका […]

July 21, 2017

नेपाल टस जितेर पहिलो ब्याटिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत दोश्रो राउण्डको पहिलो खेलमा नेपालले आयोजक सिंगापुरविरुद्ध खेल्दैछ। खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको छ। नेपालले सुरुवाती ३ खेलमा टस जितेर फिल्डिङ रोज्दै आएको थियो। पछिल्लो खेलमा अफगानिस्तान विरुद्ध ४९ रनमा अलआउट भएको नेपालले १ सय ४१ रनको पराजय भोगेको थियो। […]

July 20, 2017

‘खराब ब्याटिङ हारको मुख्य कारण’ – प्रशिक्षक दास

काठमाडौँ (हाम्रो खेलकुद) – अफगानिस्तान विरुद्ध १ सय ९१ रन पछ्याएको नेपाली टोली ४९ रनमा अल आउट भएपछि सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र)मा नेपालको छनोट हुने सम्भावना अब न्यून भएको छ। खेलपश्चात पत्रकारको प्रश्नमा जवाफ दिंदै टोलीका प्रशिक्षक बिनोद दासले नेपालको खराब ब्याटिङ हारको मुख्य कारण भएको बताएका छन्। उनले खेलाडीहरुले गरेको […]

July 20, 2017

नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट (एसिया क्षेत्र) अन्तर्गत भएको तेश्रो खेलमा नेपालले अफगानिस्तानसँग १ सय ४१ रनको हार व्येहोरेको छ। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरमा अलआउट हुँदै ४९ रनमात्र बनाउन सक्यो। खेलको छैटौं ओभरमा ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको नेपालले त्यसपछि लगातार विकेट गुमायो। दोश्रो विकेटका रुपमा […]

July 20, 2017

अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गतको तेश्रो खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अफगानिस्तानले ४९.४ ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय ९० रन जोडेको हो। टस जितेर नेपालले प्रतियोगितामा लगातार तेश्रो पटक फिल्डिङ रोजेको थियो। तर अफगानिस्तानका ओपनरहरुले सम्हालिएर खेल्दै […]

Success

Thank you for your time.