default_image

क्रिकेट

June 30, 2017

क्रिकेटर शरद र नायिका निशाले लगनगाँठो कसे [फोटो फिचरसहित]

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारी आज विवाह बन्धनमा बाधिएका छन् । राजधानीको एक होटलमा उनीहरुको वैवाहिक कार्यक्रम जारी छ । उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । यो बर्ष विवाह गर्ने क्रिकेटरहरुको सुचिमा शरद पनि थपिएका छन् । यसअघि सुबास खकुरेल, नरेश बुढाएर, सौरभ खनाल, ममता […]

June 29, 2017

भारतमा यू१९ क्रिकेट टोलीको तयारी जारी

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको छनोट चरणको तयारीका लागि भारतको नोयडा पुगेको नेपाली टोली हाल प्रशिक्षणमा व्यस्त छ। टोलीले शनिबार भ्रमण अन्तर्गतको पहिलो अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। १८ खेलाडी र ४ अफिसियल सहितको टोली १ साताअघि भारततर्फ लागेको थियो। बिनोद दसको प्रशिक्षणमा रहेको टोलीमा कलाम अलि सहायक प्रशिक्षक रहेका छन्। ४ […]

De villers

June 28, 2017

डी भिलियर्सको सन्यास लिने तयारी

एजेन्सी – दक्षिण अफ्रिकाका क्रिकेटर एबी डी भिलियर्सले अगस्टको सुरुवातमा टेस्ट क्रिकेटबाट सन्यास लिने तयारी गरेका छन्। अघिल्लो बर्ष उनले क्रिकेट साउथ अफ्रीकालाई सन्न्यास लिने योजना सुनाएपनि क्रिकेट बोर्डले उनलाई खेल्न आग्रह गरेको थियो । उनले अगस्टमा नयाँ प्रशिक्षकको आगमनसँगै आफ्नो सन्यासको घोषणा गर्ने बुझिएको छ। डी भिलियर्सले टेस्टबाट सन्यास लिएपनि सन् २०१९को विश्वकपसम्म एकदिवसीय […]

malinga

June 28, 2017

श्रीलंकाका फास्ट बलर मालिंगा निलम्बित

कोलोम्बो (एजेन्सी) – श्रीलंका क्रिकेट बोर्डसँगको सम्झौताको सर्तहरू उल्लंघन गरेको स्वीकारेपछि फास्ट बलर लासिथ मालिंगालाई बोर्डले ६ महिना निलम्बन गर्नुका साथै उनको आउदो खेलको खेल शुल्कको ५० प्रतिशत जरिवाना तोकेको छ । जिम्बाब्वेसँगको खेलका लागि १३ सदस्यको टोलीमा परेका मालिंगालाई श्रीलंका क्रिकेट बोर्डले जिम्बाब्वेसँगको खेलमा भने खेल्न दिने भएको छ । जिम्बाब्वेसँगको सिरिज पछि मात्र उनिमाथिको […]

vivo

June 28, 2017

भिभो २०२२ सम्म आइपिएलको मुख्य प्रायोजक

मुम्बई(एजेन्सी) – अघिल्लो सम्झौता भन्दा ४ गुणा बढी रकममा बोली जित्दै चाइनिज मोबाइल ब्राण्ड कम्पनी भिभोले सन् २०२२ सम्मको आइपिएलमा आफ्नो नाम जोड्ने भएको छ। सन् २०१२मा पेप्सीले ५ बर्षे सम्झौता गरेपनि २ बर्ष बित्दै तोडेपछि भिभोदुइ वर्षकालागि आइपिएलसँग जोडिएको थियो। करिब १०० करोड भारतीय रुपैया प्रति वर्षको सम्झौतालाई चार गुणा भन्दा धेरै बढाउदै भिभोले […]

June 26, 2017

इङ्ल्यान्डलाई टि ट्वान्टी श्रृखंला

कार्डिफ (एजेन्सी)– निर्णायक खेलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै इङ्ल्यान्डले टि ट्वान्टी क्रिकेट श्रृखंला जितेको छ । तीन खेलको श्रृखंला इङ्ल्यान्डले २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा इङ्ल्यान्ड र दोस्रोमा दक्षिण अफ्रिका विजयी भएको थियो । दक्षिण अफ्रिकाले आइतबार टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले डाविड मालानको अर्धशतकसँगै ८ विकेटको […]

June 26, 2017

भारतको जितमा रहानेको शतक

पोर्ट अफ स्पेन (एजेन्सी)– भारतले दोस्रो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई १ सय ५ रनले हराएको छ । लगातार दोस्रो खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङको निर्णय लिएको थियो । यो जितपछि भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता लिएको छ । पहिलो खेल भने बर्षाका कारण अनिर्णित भएको थियो । […]

June 25, 2017

क्रिकेटर शरद र नायिका नीशा यसै साता विवाह गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य शरद भेषावकर र कलाकार नीशा अधिकारीबीच यसै साता विवाह हुने भएको छ। विवाह राजधानीमा असार १६ गते हुने शरदले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन्। उनीहरु लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो। क्रिकेटरहरु विवाह बन्धनमा बाँधिने क्रममा शरद पनि सोहि सुचिमा थपिएका छन्। यस वर्ष सुबास […]

June 24, 2017

महिला विश्वकप क्रिकेट आज सुरु हुँदै

लण्डन (एजेन्सी)–अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आयोजनामा आजदेखि महिला विश्व कप इङ्ल्यान्ड र वेल्समा सुरु हुने भएको छ । प्रतियोगितामा भारत, वेस्ट इन्डिज, पाकिस्तान, न्युीिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, इङल्याण्ड र श्रीलंका सहभागी छन् ।  प्रतियोगिताको उद्घाटन खेलमा ब्रिस्टोलस्थित मैदानमा न्युजिल्याण्डले श्रीलंकाको सामना गर्दा डर्बीस्थित मैदानमा भारतले इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार ३ः१५ बजे […]

June 24, 2017

भारत र वेस्ट इन्डिजबीचको पहिलो खेल अनिर्णित

पोर्ट अफ स्पेन (एजेन्सी)– बर्षाका कारण भारत र वेस्ट इन्डिजबीचको पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शुक्रबार अनिर्णित भएको छ । खेलमा टस जितेर वेस्ट इन्डिजले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा ३९.३ ओभरमा १ सय ९९ रन जोड्दा बर्षाका कारण खेल रोकिएको थियो । बर्षाको कारण दुई पटक सम्म रोकिएको […]

Success

Thank you for your time.