July 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– आइसीसी यू १९ विश्व कप छनोटको तयारीका क्रममा विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली युवा टोलीले आइतबार तेस्रो सम्भास खेल खेल्दैछ । ग्रेटर नोयडा स्थित सहिद विजय पाथिक स्पोट्र्स कम्प्लेक्समा नेपाली टोलीले ग्रेटर नोयडाको आर पि सिंह किकेट एकेडेमीको सामना गर्ने छ । नेपाली युवा टोलीले अघिल्ला […]
July 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– कमजोर व्यवस्थापनबीच शनिबार सम्पन्न नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुदमा मध्यमाञ्चल लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । ८ खेल समावेश खेलकुदमा एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ र भलिबलमा ७० गरी जम्मा २ सय ९३ अंक जोड्दै मध्यमाञ्चलले उपाधि रक्षा गरेको हो । पाँच खेल कराते, उसु, तेक्वान्दो, क्रिकेट र […]
July 7, 2017
किङ्सटन (एजेन्सी)– भारतले वेस्ट इन्डिजाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको ३–१ ले जितेको छ । श्रृखंलाको पाँचौं तथा अन्तिम खेल बिहीबार ८ विकेटले जित्दै भारतले श्रृखंला जितेको हो । कप्तान विराट कोहलीले अविजित शतक बनाएपछि २ सय ६ रनको लक्ष्य पछएको भारतले २ विकेटको क्षेतिमा ७९ बलअघि नै जित हासिल गरेको थियो । कोहली […]
July 5, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विशेष प्रशिक्षण र केही अभ्यास खेलको लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपाली युथ टिमले बुधवार भएको दोस्रो अभ्यास खेलमा गुरूग्राम स्पोर्टस क्लबलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।यसअघि नेपाली युवा टिमले मंगलबार भएको पहिलो अभ्यास […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले नोयडाको गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हासिल गरेको हो। खेलको म्याच रिपोर्ट यहाँ […]
July 4, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अभ्यास खेल र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हाँसिल गरेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाली यु–१९ टोलीले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनको फराकिलो रन अन्तरले पराजित गरेको हो । नेपालले दिएको २ सय ५१ […]
July 3, 2017
एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ। होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो। पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ७८ रन जोडेको थियो। एक समय १३६/३को स्थितिमा रहेको वेष्ट […]
July 1, 2017
एन्टिग्वा (एजेन्सी) – वेस्ट इन्डिजसँगको तेस्रो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा शुक्रबार ७८ रन बनाएपछि भारतीय विकेट किपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सर्वाधिक रन बनाउने विकेट किपरको दोस्रो स्थानमा उक्लेका छन् । धोनीले अष्ट्रेलियाका पूर्व विकेट किपर एडम गिलक्रिस्टलाई पछि पारेका हुन् । धोनीले २ सय ९४ खेल खेल्दै ५१.३१ को औसतले ९ हजार ४ सय ४२ […]
June 30, 2017
गाल(एजेन्सी) – जिम्बाब्वेका सोलोमन मिरेको शतकीय पारीको मद्दतले श्रीलंकालाई पहिलो एकदिवसीयमा पराजित गर्दै पाहुना टोलीले ५ खेलको एकदिवसीय शृंखलामा १-०को अग्रता लिएको छ। पहिलो ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १६ रनको योगफल तयार पारेको थियो। श्रीलंकाको लागि कुसल मेन्डिसले ८० बलमा ८६ रन बनाए भने उपुल थरंगा ७९ रनमा […]
June 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य महबुब आलमले सिंगापुरको सिंगापुर एमर्जीङ स्टार्स क्रिकेट क्लबबाट एससीसी अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। सिंगापुर क्रिकेट क्लबले आयोजना गर्ने प्रतियोगिता अगष्ट ११ देखि १३सम्म सिंगापुरमा हुँदैछ। महबुब क्लबमा अनुबन्धित हुने पहिलो विदेशी खेलाडी रहेको क्लबले जनाएको छ। प्रतियोगितामा अष्ट्रेलिया, भारत, श्रीलंका, हङ्गकङ्ग, दक्षिण अफ्रीका […]