default_image

8 years ago

July 14, 2017

नेपाल यू१९ क्रिकेट टोलीमा को-को अटाए?

250 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप २०१८को छनोट चरणका खेलमा सहभागी हुने नेपाल यू१९ क्रिकेट टोलीको अन्तिम नामावली सार्वजनिक भइसकेको। सन्दिप लामिछानेको कप्तानीमा घोषणा गरिएको १४ सदस्यीय टोलीमा को-को अटाए त?

खेलाडीहरु:

कप्तान सन्दिप लामिछाने

सन्दिप सुनार

शाहब आलम

रोहित कुमार पौडेल

रिजन ढकाल

प्रनित थापा मगर

प्रकाश केसी

पवन शर्राफ

ललित राजबंशी

किशोर महतो

दिपेन्द्र सिंह ऐरी

अनिल शाह

आशिफ शेख

आदील खान

प्रशिक्षण टोली:

फिजियो दिनेश भट्ट

व्यवस्थापक रमण शिवाकोटी

सहायक प्रशिक्षक कलाम अलि

प्रशिक्षक बिनोद दास

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.