default_image

क्रिकेट

June 15, 2023

कुशलको शतकसँगै नेपालको रोमान्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतक, भीम सार्कीको अर्धशतक र सोमपाल कामीको पाँच विकेटको सहयोगमा नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानमाथि २ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालल ४४.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपाललाई सहज जित दिलाउन […]

June 15, 2023

कुशलको शतकसँगै नेपाल सहज जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतकससँगै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अभ्यास खेलमा ओमानविरुद्ध जिततर्फ अघि बढेको छ। जितको लागि २ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३० ओभरमै १ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ९१ बलमा १३ चौका र २ छक्कासहित १ सय रनमा […]

June 15, 2023

नेपालको सानदार ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप एकदिवसीय छनोटअघि अभ्यास खेलमा ओमानविरुद्ध सानदार ब्याटिङ गरेको छ । जितको लागि २ सय ६८ रनको चुनौतीपूर्ण विजयी लक्ष्य पछ्याएको नेपालले १६ ओभरा १ विकेट गुमाउँदै १ सय ५ रन बनाएकोछ । नेपालका कुशल भुर्तेल ५३ बलमा ९ चौका र २ छक्कासहित ६७ रनमा नटआउट छन् । उनलाई […]

June 15, 2023

नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

एजेन्सी – नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको जनाएको छ । प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ । भारत पाकिस्तान […]

June 15, 2023

सानदार पूनरागमनसँगै नेपाललाई ओमानको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जिशान मकसुदले शतक र आयन खानको आक्रामक अर्धशतकमा ओमानले आइसिसी विश्वकप एकदिवसीय छनोट अघि अभ्यास खेलमा नेपाललाई २ सय ६८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४९.२ ओभरमा २ सय ६७ रनमा अल आउट भयो । ओमान कप्तान जिशान मकसुदले […]

June 15, 2023

नेपालविरुद्ध ओमानका कप्तानको सानदार शतक

काठमाडौं(हाम्रो खेलकुद) – ओमानका कप्तान जिशान मकसुदले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि अभ्यास खेलमा नेपालविरुद्ध सानदार शतक प्रहार गरेका छन् । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४४ ओभरमा ६ विकेट गुमाउँदै २सय ४ रन बनाएको छ । ओमान कप्तान जिशान मकसुद १ सय बलमा १४ चौका र १ छक्कासहित […]

June 15, 2023

ओमानको राम्रो पूनरागमन, सन्दीपले तोडे साझेदारी

काठमाडौं(हाम्रो खेलकुद) – ओमानले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि अभ्यास खेलमा नेपालविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान २५.२ ओभरमा ९१-५ को अवस्थामा छ । ओमान कप्तान जिशान मकसुद ४९ बलमा ३७ रनमा अविजित छन् । उनलाई सन्दीप गौडेले साथ दिनेछन् । ओमान एक समय […]

June 15, 2023

भारतसँग अंक बाँड्दा नेपाललाई फाइदा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला इमर्जिङ टिम्स टि२० एसिया कपमा वर्षाको कारण भारतसँग अंक बाँडेको छ । लगातार वर्षा र झिजेको आउट फिल्डको कारण खेलको टस पनि हुन नसकी दुबै टोलीले एक एक अंक बाँडेका हुन् । नेपाललाई अंक बाँड्दा भने फाइदा भएको छ । यदि यस खेलमा नेपाल पराजित भएको खण्डमा सेमिफाइनल […]

June 15, 2023

ओमानविरुद्ध नेपालको घातक बलिङ

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप एकदिपसीय विश्वकप छनोट अघि अभ्यास खेलमा ओमानविरुद्ध घातक बलिङ गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ७ ओभरमा ८(४ को दयनीय अवस्थामा छ । ओमानको क्रिजमा शोएब खान एक र जिशान मकसुद शून्यमा छन् । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको […]

June 15, 2023

सोमपालले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिपसीय विश्वकप छनोट अघि अभ्यास खेलमा ओमानविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४.३ ओभरमा ६-२ को अवास्थामा छ । क्रिजमा ओपनर जतिन्दर सिंह र चौथो नम्बरका ब्याटर तथा कप्तान जिशान मकसुद छन् […]

Success

Thank you for your time.