default_image

क्रिकेट

June 8, 2023

मोन्टी दक्षिण अफ्रिका पुगे

काठमाडौं (हाम्रो खेलकुदं) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बेलुका दक्षिण अफ्रिका पुगेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहाननै दक्षिण अफ्रिकातर्फ लागेका थिए । मोन्टी बिहीबार बेलुका ९ बजे दक्षिण अफ्रिका पुगेको विश्वकप छनोटको लागि टोलीमा रहेका क्रिकेट म्यानेजर श्री केसीले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । नेपाल पहिलो […]

June 8, 2023

अष्ट्रेलिया भारतमाथि हाबी

एजेन्सी – स्टिभ स्मिथ र ट्रविस हेडको सानदार शतकसँगै विशाल योगफल बनाएको अष्ट्रेलियाले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतविरुद्ध हाबी बनेको छ । दोस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङ ३८ ओभरमा १५१-५ को अवस्थामा छ । भारतका केएस भरत ५ र अजिंक्या रहाणे २९ रनमा क्रिजमा छन् […]

June 8, 2023

एलपीएल सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु

काठमाडौं (हाम्रो खेलकुद) – लिटल फ्लावर प्रिमियर लिग (एलपीएल ) मा सिनियर क्रिकेट प्रतियोगिताको तयारी सुरु भएको छ । धनगढीमा हुने उक्त प्रतियोगितामा आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको तयारी सुरु भएको जानकारी दिएको छ । तयारी स्वरुप प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुको लागि दर्ता खुला गरिएको छ। प्रतियोगिता कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट […]

June 8, 2023

कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन

भूपेन्द्र जि.सी./काठमाडौं क्रिकेट विकास गर्न मैदान पहिलो मेरुद्दण्ड हो । राम्रो क्रिकेट मैदान विना कुनैपनि टोलीले विकास गर्न कठिन पर्दछ । विश्वका जतिपनि क्रिकेटमा विकास गरेका देश र टोलीहरु छन्, त्यहाँ राम्रो क्रिकेट मैदान छन् । नेपालमा टियुलाई छाड्ने हो भने अर्को स्तरिय अन्तर्राष्ट्रिय मैदान छैन । पछिल्लो समय नेपालले मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर […]

June 8, 2023

नेपाल स्कटल्यान्डसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले २९ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको छ । स्कटल्यान्डका कप्तान रिची बेरिंग्टन ५७ बलमा ४ चौका र १ छक्कासहित ४३ रनमा नटआउट रहे । ब्रेन्डन म्याकमुलन ७२ […]

June 8, 2023

स्कटल्यान्डविरुद्ध चलेन नेपालको ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डलाई १ सय ३६ रनको सामान्य लक्ष्य दिएकोछ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८.५ ओभरमा १ सय ३५ रनमा अल आउट भयो । नेपालका लागि कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३७ रनको योगदान दिए । अन्य कुनैपनि […]

June 8, 2023

नेपालले पहिलो विकेट गुमायो, मध्यम ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध मध्यम सुरुवात गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ९ ओभरमा १ विकेट गुमाउँदै ४५ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख २८ बलमा ५ चौकासहित २४ रनमा क्रिजमा छन् । अर्का ओपनर कुशल भुर्तेल २४ बलमा २ चौकासहित १६ रन […]

June 8, 2023

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध टस हारेको छ । खेलमा स्कटल्यान्डका कप्तान रिची बेरिंग्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालले केहि समयमा नै ब्याटिङ गर्न मैदान उत्रर्नेछ । आइसिसी विश्वकप एकदिवसीय छनोट अघि अन्तिम तयारीको लागि नेपाल र स्कटल्यान्ड दक्षिण अफ्रिकामा छन् । अन्तिम तयारीको लागि नेपाल […]

June 8, 2023

नेपाल र स्कटल्यान्डबीचको खेल केहि ढिलो सुरु हुने, लाइभको सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोट अघि वार्मअप खेलमा नेपाल र स्कटल्यान्डबीचको खेल केहि ढिलो सुरु हुने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो १: १५ मा सुरु हुने खेल तालिका थियो । तर प्राधाविधिक कारण केहि ढिलो सुरु हुने नेपाली क्रिकेट टोलीका म्यानेजर श्री केसीले जानकारी दिएका छन् । अव खेल […]

June 8, 2023

मोन्टी दक्षिण अफ्रिकातर्फ प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई बिहीबार बिहान दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । भिसाको कारण भारतमा रोकिएका मोन्टी बिहीबार बिहाननै दक्षिण अफ्रिकातर्फ लागेका हुन् । ‘बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजेनै दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । आज साँझ सम्म त्यहाँ पुग्नेछन्’, क्यानका कार्यवाहक […]

Success

Thank you for your time.