default_image

क्रिकेट

April 15, 2023

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिँदै अभ्यास खेलमा ओमानमाथि ५ विकेटको सानदार जित हात पारेको छ । एसिसी प्रिमियर कपअघि नेपाल र ओमानले अभ्यास खेल खेलेका हुन् । जितको लागि २ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल […]

April 15, 2023

पहिलो जितको खोजीमा दिल्ली

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २० औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा चिन्नास्वामीमा हुनेछ । दिल्ली ४ खेलमा सबैमा पराजित हुँदै पुछारमा छ । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ आठौं स्थानमा […]

April 15, 2023

नेपालको उत्कृष्ट बलिङ प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेको छ । टियु क्रिकेट मैदान टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले २८ ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको छ । ओमानका शोएब खान २८ र अदिल शफिक क्रिजमा छन् । ओमानलाई ओपनर जतिन्दर सिंह र कश्याप प्रजापतिले पहिलो […]

April 15, 2023

नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले अभ्यास खेलमा ओमानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकोछ । टियु मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।यो अभ्यास खेल हुँदा टोलीमा रहेका कुनैपनि ब्याटर र बलरले खेल्न सक्छन् । त्यसैले प्लेइङ ११ भन्ने हुँदैन । खेल ५०–५० ओभरको हुनेछ […]

April 15, 2023

रौफको उत्कृष्ट बलिङसँगै पाकिस्तानको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर हरिस रौफको उत्कृष्ट बलिङको सहयोगमा पाकिस्तानले पहिलो टि२० आई खेलमा न्युजिल्यान्डलाई ८८ रनले हराएको छ । योसँगै घरेलु टोली पाकिस्तानल पाँच खेलको सिरिजमा १–० को अग्रता लिएकोछ । जितको लागि १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.३ ओभरमा ९४ रनमा अल आउट भयो । न्युजिल्यान्डका मार्क च्यापम्यानले २७ […]

April 15, 2023

नेपालले अभ्यास खेलमा आज ओमानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एकदिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । खेल ५०–५० ओभरको हुनेछ । नेपालले एसिसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । अभ्यास खेल हुँदा दुबै टोली प्रिमियर कप अघि आफ्नो उत्कृष्ट टोली टुङ्गो लगाउन […]

April 14, 2023

रिंकु र नितिशको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता पराजित

एजेन्सी – कप्तान नितिश राणा र रिंकु सिंहको उत्कृष्ट ब्याटिङको बाबजुद कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १९ औं खेलमा सनराइजर्स हैदराबादसँग २३ रनले पराजित भएको छ । जितको लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो । कोलकाताका […]

April 14, 2023

ब्रुकको सानदार शतकमा कोलकातालाई विशाल लक्ष्य

एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको सानदार शतकको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २ सय २९ रनको विशाल लक्ष्य दिएको छ। कोलकाताको घरेलु मैदान इर्डेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २८ रन बनायो । हैदराबादका […]

April 14, 2023

क्रिकेटमा उतारचढावले भरिपूर्ण वर्ष २०७९

भूपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेटका लागि २०७९ वर्ष निकै अविश्वमरणीय, जादुमयी र यादगार रह्यो । यो वर्ष नेपाली क्रिकेटका लागि सधै सम्झनामा रहनेछ । नेपाली क्रिकेटको लागि पूनरागमनको लागि उदाहरणीय वर्षको रुपमा सधै रहनेछ । अधिकांश समय खराब प्रदर्शन, आलोचना, विवाद, निराशामा बितेपनि अन्त्यतिर लिग २ मा सानदार प्रदर्शन र यू१९ विश्वकपमा पुग्नुले सानदार रह्यो […]

April 13, 2023

गुजरात अन्तिम ओभरमा विजयी

एजेन्सी – साविक विजेता गुजरात जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १८ औं खेलमा पन्जाब किंग्सलाई अन्तिम ओभरमा ६ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको जितमा शुभमन गिलले ४९ बलमा ७ चौका र १ छक्कासहित […]

Success

Thank you for your time.